ताजा अपडेट

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

Lumbini Darpan 1 २०८२ पुष २९, मंगलवार १९:१९
[sharethis-inline-buttons]

परासी । सरावल गाउँपालिकाले साेमबार १७ औं गाउँ अधिबेशन सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरीको अध्यक्षतामा भएको गाउँ अधिबेशनले एक वटा विधेयक पनि पास गरेको छ । गाउँ अधिबेशनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विद्येयक २०८२ सर्वसम्मत पास गरेको हो ।

गाउँ अधिबेशनमा बिनियोजन ऐन र आर्थिक ऐन संशोधन सम्बन्धी प्रस्ताव गाउँपालिकाकी उपाध्यक्ष वास्मती हरिजनले पेश गर्नुभयो । यस्तै संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदन वडा नं‍. ३ का वडाध्यक्ष फिरङ्गीप्रसाद चौधरी र आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक २०८२ वडा नं. ४ का अध्यक्ष एवं नगरप्रवक्ता सुरेशप्रसाद यादवले प्रस्तुत गर्नु भएको हो । अध्यक्ष यादवले प्रस्तुत गर्नुभएको विधेयक सर्वसम्मत पास भएको छ ।

यसैबीच गाउँ अधिबेशनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले चालु आर्थिक बर्ष २०८२।०८३ को मध्यावधि प्रगति प्रतिवेदन पेश गर्नु भएको छ ।

उहाँले संघीय सरकार, प्रदेश सरकार, राजश्व वाँडफाँड र आन्तरिक श्रोतबाट गाउँपालिकाले २४ करोड ८६ लाख ४८ हजार ६८८ आम्दानी गरी ४६.३१ प्रतिशत प्रगति हासिल गरेको बताउनु भयो । यस्तै खर्चतर्फ चालु र पुँजीगत गरी १३ करोड २५ लाख ३४ हजार २४४ रुपैया खर्च गरी २४.६८ प्रतिशत खर्च भएको बताउनु भयो ।

गाउँपालिकाले मध्यावधी अवधिमा १७ वटा उपभोक्ता समितिहरू गठन, १७ वटा योजना कार्यान्वयन गरेको छ । गाउँपालिकाले सेवा प्रवाह तर्फ ३५८ जनाको जन्म दर्ता, १३७ जनाको मृत्यू दर्ता, १५५ वटा विवाह र १५ वटा सम्बन्ध विच्छेदको घटना दर्ता गरेको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभयो । यस्तै गाउँपालिकाले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ३ करोड ७६ लाख ५० हजार ६४८ सामाजिक सुरक्षा वापतको भत्ता वितरण गरेको छ ।

यस्तै सरावल गाउँपालिकामा यही अवधिमा ७ वटै स्वास्थ्य संस्थाहरूबाट १२ हजार ७३६ जनाले स्वास्थ्य सेवा लिएको बताइएको छ । जसमा गाउँघर क्लिनिकबाट २ हजार २४० जनाले, खोप क्लिनिकबाट १ हजार ८४८ र महिला स्वास्थ्य स्वयंसेविकाबाट १४ हजार ५२३ जनाले सेवा लिएका छन् भने मनरी र भुजहवाका दुई बर्थिङ सेन्टरबाट ७३ जनाले प्रसुति सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभयो ।

१७ औं गाउँ अधिबेशनमा बोल्ने सभासदहरूले कृषि उपजको व्यवस्थापन, स्थानीय श्रोत, साधन र जनशक्तिको अधिकतम प्रयोग तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन् ।


प्रकाशित : २०८२ पुष २९, मंगलवार १९:१९

Lumbini Darpan 1

लेखकबाट थप

  • सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र
  • संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी
  • गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ
  • विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन
  • पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

नव जागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

भर्खरै

  • सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

  • संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

  • गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

  • विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

  • पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

  • बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech