ताजा अपडेट

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रेस चौतारी नेपाल कपिलबस्तुको जिल्ला बैठक सम्पन्न, निर्वाचन केन्द्रित महत्वपूर्ण निर्णय

Lumbini Darpan 1 २०८२ माघ १०, शनिबार १५:४५
[sharethis-inline-buttons]

सरिता थारु, कपिलबस्तु
प्रेस चौतारी नेपाल कपिलबस्तुको जिल्ला बैठक गोरुसिंगेमा सम्पन्न भएको छ । बैठकले आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रमा राख्दै प्रचार–प्रसार तथा संगठन सुदृढीकरणसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकले निर्वाचनको प्रचार–प्रसारलाई प्रभावकारी बनाउन विभिन्न सदस्यहरूलाई समाचार डेक्स तथा क्षेत्रगत जिम्मेवारी तोकेको छ । क्षेत्र नं. १ मा प्रेस चौतारी नेपाल बाणगंगा नगर अध्यक्ष हरि आचार्यसहित सरिता थारु, दिपिका सुनार, विनोद भट्टराई र इमरान हुसेनलाई प्रचार–प्रसार समाचार डेक्सको जिम्मेवारी दिइएको छ ।

त्यस्तै क्षेत्र नं. २ मा प्रेस चौतारी नेपाल जिल्ला सदस्य सागर सुनार, शुशिल गैरे, अजय बर्मा र नरसिंह कहारलाई जिम्मेवारी प्रदान गरिएको छ । क्षेत्र नं.३ मा भने प्रेस चौतारी नेपाल जिल्ला सहसचिव राम आवतार थारु, घनश्याम भर, कृष्ण बेल्बासे, अर्जुन बेल्बासे र गीता पौडेललाई प्रचार–प्रसार समाचार डेक्सको जिम्मेवारी तोकिएको छ ।

यसैगरी बैठकले प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा निर्वाचन केन्द्रित अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं कपिलबस्तु जिल्ला इन्चार्ज बलराम अधिकारीले मुलुक संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा सञ्चार क्षेत्रको भूमिका अझ जिम्मेवार र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन सञ्चारकर्मीहरूले तथ्यपरक र सशक्त सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो ।
उहाँले पछिल्लो समय सामाजिक सञ्जालमा एआईमार्फत तयार पारिएका भ्रामक फोटो तथा भिडियोहरू व्यापक रूपमा फैलिएको भन्दै त्यसबाट जनतालाई सचेत गराउने जिम्मेवारी प्रेस चौतारीमा आबद्ध सञ्चारकर्मीहरूको रहेको उल्लेख गर्नुभयो । साथै मुलुकमा भइरहेको विदेशी चलखेलविरुद्ध सचेत रहनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

यस्तै नेकपा एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले सञ्चारकर्मीहरू पार्टीको विचार र राष्ट्रहितको पक्षमा दृढ भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले प्रेस चौतारीले सत्य, तथ्य र जनताको पक्षमा कलम चलाउँदै निर्वाचनमा निर्णायक भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । नेकपा एमाले जिल्ला सचिव सिवी  गहतराजले संगठनात्मक एकता र अनुशासन नै आगामी निर्वाचनको सफलता हुने बताउँदै प्रचार–प्रसारमा समन्वय र निरन्तरताको आवश्यकता औंल्याउनुभयो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पार्वती पाण्डेले प्रेस चौतारीले लोकतन्त्र, प्रेस स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै आगामी निर्वाचनमा पनि जिम्मेवार पत्रकारिता मार्फत जनताको विश्वास जित्नुपर्ने बताउनुभयो । त्यस्तै केन्द्रीय अनुशासन आयोग सदस्य जानु पाण्डेले पत्रकारितामा अनुशासन, मर्यादा र आचारसंहिता अनिवार्य रहेको बताउँदै गलत सूचना र अफवाहविरुद्ध सशक्त रूपमा उभिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका महासचिव हरि अधिकारी, पूर्व केन्द्रीय सदस्य विकास बन्जाडे लगायतको पनि उपस्थिति रहेको थियो । बैठक प्रेस चौतारी नेपाल कपिलबस्तुका अध्यक्ष बाबुराम रायमाझीको अध्यक्षतामा तथा चौतारीका जिल्ला सचिव सन्जिव  गहतराजको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८२ माघ १०, शनिबार १५:४५

Lumbini Darpan 1

लेखकबाट थप

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा
  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल
  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech