ताजा अपडेट

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तेस्रो ‘डि.वाई.सी कप’ : उपाधिका लागि लभ नेपाल र राजेश स्मृति आमनेसामने

Lumbini Darpan 1 २०८३ जेष्ठ १०, आईतवार २१:००
[sharethis-inline-buttons]

पुर्णचन्द्र परियार, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–२ राजपुरमा जारी तेस्रो “डि.वाई.सी कप” खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार सम्पन्न सेमिफाइनल खेलमा फ्रीडम फाउन्डेसनलाई पराजित गर्दै लभ नेपाल,पिपरा तथा दर्पण युवा क्लबलाई हराउँदै राजेश स्मृति फाउण्डेसन,चारनम्बर फाइनलमा प्रवेश गरेका हुन् ।
दर्पण युवा क्लब बाणगंगा–२ को आयोजनामा गत मंगलबारदेखि सञ्चालन भइरहेको प्रतियोगिता “देशको सर्वाङ्गिण विकास, दर्पण युवा क्लबको प्रयास” भन्ने नारासहित अघि बढिरहेको छ । प्रतियोगितामा विभिन्न क्षेत्रका १२ वटा फुटबल क्लबहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष हरिप्रसाद घिमिरेले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक दिशातर्फ उन्मुख गराउने विश्वाससहित प्रतियोगिता आयोजना गरिएको बताए ।
त्यस्तै खेल संयोजक थानेश्वर सापकोटाले आइतबार सेमिफाइनलका खेलहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै प्रतियोगिताको फाइनल भिडन्त जेठ १२ गते हुने बताए ।
प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार रुपैयाँसहित पुरस्कार हासिल गर्नेछन् । सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई नगद ५–५ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा समेत पुरस्कार वितरण गरिनेछ ।
प्रतियोगितामा मनकामना सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक तथा वैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समूह सह–प्रायोजकको रूपमा रहेका छन् । विभिन्न संघसंस्था तथा व्यक्तिहरूको आर्थिक सहयोगसमेत प्रतियोगितामा रहेको आयोजकले जनाएको छ ।
यसैबीच प्रतियोगितालाई थप रोचक बनाउने उद्देश्यले आइतबार १५ वर्षमुनिका खेलाडीहरूको खेलसमेत सञ्चालन गरिएको थियो, जसमा दर्पण रातो समूह विजेता बनेको छ । साथै ४० वर्षमाथिका खेलाडीहरूको प्रतियोगिता पनि आयोजना गरिने भएको छ । उक्त प्रतियोगितामा चार टोलीले सहभागिता जनाएका छन् भने खेल जेठ ११ गते सञ्चालन हुने क्लबले जनाएको छ । विजेता र उपविजेता टोलीलाई बोका पुरस्कार प्रदान गरिनेछ ।
स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थितिले प्रतियोगिता थप आकर्षक बनेको छ । बालबालिकादेखि वृद्धवृद्धासम्मको सक्रिय सहभागिताले दर्पण युवा क्लबको आयोजनाप्रति स्थानीय समुदायको अपनत्व र समर्थन झल्किएको छ ।


प्रकाशित : २०८३ जेष्ठ १०, आईतवार २१:००

Lumbini Darpan 1

लेखकबाट थप

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 
  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला
  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो
  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
  • बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी
प्रतिक्रिया

यो पनि पढौँ

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

भर्खरै

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

  • बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

  • पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech