ताजा अपडेट

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितीको दोस्रो अधिवेशन जेठ २३ गते बुटवलमा हुँदै

Lumbini Darpan 1 २०८३ जेष्ठ १३, बुधबार १५:३५
[sharethis-inline-buttons]

बुटवल । नेपाली मौलिक कला, लोकभजन तथा चुट्का संस्कृतिको संरक्षण र प्रवर्द्धनमा क्रियाशील राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितीको दोस्रो अधिवेशन आगामी २०८३ साल जेठ २३ गते शनिबार बुटवलमा आयोजना हुने भएको छ ।
प्रतिष्ठानले बुटवलस्थित अक्फोर्ड बोर्डिङ स्कुलको सभाहलमा अधिवेशन आयोजना गर्न लागेको हो । अधिवेशनमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट प्रतिनिधि तथा कला प्रेमीहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष काशिराम पोख्रेलका अनुसार अधिवेशनमा ५० जना आजीवन सदस्य बराबर १ जना प्रतिनिधि तथा १०० जना साधारण सदस्य बराबर १ जना प्रतिनिधि छनोट भई सहभागी हुनेछन् । साथै सम्बन्धित जिल्लाका अध्यक्षहरू स्वतः प्रतिनिधि रहने व्यवस्था गरिएको उनले जानकारी दिए ।
अध्यक्ष पोख्रेलले अधिवेशनलाई भव्य, सभ्य र उपलब्धिमूलक बनाउन विभिन्न विषयगत समिति गठन गरी तयारीलाई तीव्र पारिएको बताए । “लोकभजन, चुट्का र मौलिक नेपाली संस्कृतिको संरक्षण हाम्रो साझा दायित्व हो । यही उद्देश्यसहित अधिवेशनलाई ऐतिहासिक बनाउने तयारी गरेका छौं,” उनले बताए ।
प्रतिष्ठानका लुम्बिनी प्रदेश महासचिव रुकु पाण्डेका अनुसार अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुका साथै लोकभजन, चुट्का तथा परम्परागत नेपाली संस्कृतिको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका विषयमा गम्भीर छलफल गरिनेछ ।
उनले पछिल्लो समय आधुनिकताको प्रभावसँगै मौलिक लोकसंस्कृति ओझेलमा पर्न थालेको भन्दै यस्ता सांस्कृतिक अभियानले नेपाली पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष नारायण खनाल(लेकाली),केन्द्रिय अध्यक्ष अध्यक्ष प्रजापति पराजुली लगायतका कलाकारहरुको उपस्थित रहने आयोजकले बताएको छ ।
अधिवेशनमा विभिन्न जिल्लाबाट आउने कलाकारहरूले सांस्कृतिक प्रस्तुति समेत दिने तयारी गरिएको जनाइएको छ । कार्यक्रमले नेपाली मौलिक कला र संस्कृतिप्रति युवापुस्ताको आकर्षण बढाउने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।
प्रतिष्ठानले सम्पूर्ण कला प्रेमी, शुभेच्छुक, संस्कृतिकर्मी तथा सम्बन्धित सबैलाई कार्यक्रममा उपस्थित भई अधिवेशन सफल बनाउन हार्दिक आग्रह गरेको छ ।


प्रकाशित : २०८३ जेष्ठ १३, बुधबार १५:३५

Lumbini Darpan 1

लेखकबाट थप

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै
  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो
  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल
  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो
  • नागको पूजा गरेर मनाइयो नागपञ्चमी
प्रतिक्रिया

यो पनि पढौँ

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

भर्खरै

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

  • नागको पूजा गरेर मनाइयो नागपञ्चमी

  • सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech