ताजा अपडेट

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

Lumbini Darpan 1 २०८३ भाद्र २०, शनिबार १२:२७
[sharethis-inline-buttons]

तानसेन । राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश कार्यसमितिको बैठक पाल्पाको तानसेनमा सम्पन्न भएको छ।
बैठकमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नारायण खनालले संस्थाको इतिहास, वर्तमान अवस्था र आगामी रणनीतिबारे चर्चा गर्दै संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन्।
अध्यक्ष खनालले प्रतिष्ठान पछिल्लो समय देशका ६० जिल्लामा विस्तार हुनुका साथै विदेशमा समेत शाखा विस्तार भएको जानकारी दिँदै लोक भजन तथा चुडका संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सबै तहका समितिहरू सक्रिय भएर लाग्नुपर्ने बताए।

उनले आगामी मंसिर १९, २० र २१ गते पोखरामा आयोजना हुने प्रतिष्ठानको चौथो केन्द्रीय महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए। महाधिवेशन प्रतिनिधि छनोटका लागि २५ जना आजीवन सदस्य वा ५० जना साधारण सदस्य बराबर एक जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको पनि अध्यक्ष खनालले जानकारी दिए।

बैठकले विगतका गतिविधिको समीक्षा गर्दै प्रतिष्ठानको आगामी कार्ययोजना, संगठन विस्तार तथा लोक भजन–चुडका संस्कृतिको संरक्षण र प्रवर्द्धनका विषयमा छलफल गरेको थियो।

कार्यक्रममा प्रतिष्ठानका लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष काशीराम पोख्रेल, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज केदार सापकोटा र केन्द्रीय उपमहासचिव नारायण भुसालले शुभकामना मन्तव्य राखेका थिए।
बैठकमा लुम्बिनी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अध्यक्ष तथा सचिवहरूको सहभागिता रहेको थियो।
राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष रामबहादुर ओलीको अध्यक्षता तथा वरिष्ठ उपाध्यक्ष रुकु पाण्डेको सञ्चालनमा बैठक सम्पन्न भएको हो।


प्रकाशित : २०८३ भाद्र २०, शनिबार १२:२७

Lumbini Darpan 1

लेखकबाट थप

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
  • अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै
  • सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे
  • ‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह
  • बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने
प्रतिक्रिया

यो पनि पढौँ

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

  • अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

  • सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

  • ‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

  • बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

  • विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

  • भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

  • थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech