लुदअ, काठमाडौँ असार २९
जनता समाजवादी पार्टी ९जसपा०ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।आज बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा जाने निर्णय गरेको केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले बताए। “हाम्रो कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको छ,” चेम्जोङले भने।




















