ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रबिन्द्र मिश्रको दस्तावेज र एमसीसीको चर्चा

लुम्बिनी दर्पण २०७८ श्रावण १५, शुक्रबार १२:३२
[sharethis-inline-buttons]

तिलोत्तमा ,साउन १५

टिकाराम घिमिरे

 

रबिन्द्र मिश्रले कही कतै पनि राजतन्त्र भनेका छैनन

१ संघियता मुलुकले धन्न सक्दैन तेस्को बिकल्प दिनु पर्छ भन्नु राजतन्त्रको वकालत गर्नु होइन

२ धर्म निरपेक्ष को बिकल्प हिन्दू धर्म भनेका छैनन उनले “धर्म निरपेक्ष की धर्म सापेक्ष देश भनि जनमत सङग्रह गरौ भनेका छन त्यो पनि गलत छैन ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Ft.co%2FHe3zQGnQMq%3Ffbclid%3DIwAR0t1pTNY1jFK3AthSo7lwc67KBomux-mIuxbK2puQVx2bAqzZ6GvgUbu-8&h=AT1I27CUF9Ci01d2URoGNL9ukUF4gU6oktRE1HXcfgn2x8csdHBEQGMtSYiyVc3YfTa4UfVRIwS1eiW2FKtRmbp-RuTxEdi8HRNN2hMp2VwNeQfMhuJobM76Q53tRnNHCxhS7cgevnToHrI

उनको पार्टीको कार्यशैली अलिक सुस्त भएको निस्चित रुपमा उनले स्वीकर्नु पर्छ तर उन्को दस्ताबेजको अपव्याख्या गरी उन्लाई राजाबादी देख्ने दृष्‍टिकोण कसैको छ भने त्यो सरासर गलत हुन जान्छ ।

एउटै एजेन्डा ,दर्शन र सिद्धान्त बोकेका बर्षौ बर्ष संगै सहकार्य र सहयात्रा गरेका पार्टी , संघ सस्थामा त ब्याक्तीका बिचार अनुसारका गुट उपगुट टुटफुट अनि जुट चलिरहेका छ्न ।

कस्को बिचार कुन समयमा कता मिल्न गयो भनेर अलमलिनु र अलमलाउनु भन्दा पनी अहिलेको नेपालमा भइरहेका राजनीतिक घटनाक्रम र भोलि के होला भन्ने कुरालाई आकलन गरौं ।

नेपालको राजनीतिमा दुई तिहाई जनमत प्राप्त कम्युनिस्ट सरकार केपी ओलिको एक्लो सनकको भरमा मात्र ढलेको छैन ,ढालिएको छ ।

देउवा पनि कम्जोर प्रतिपक्षी भएर बसेका मान्छे उन्को आफ्नो प्रयास र चाहनाले मात्र परमादेशी सरकारको नेतृत्व लिन बाध्य भएका पक्कै छैनन । त्यसैले अब अहिलेको राष्ट्रपतिको बिधाई वा यसैलाई निरन्तरताको टुंगो पछि र सांसद किनेबेच हिसाब किताबकोपनि लेखाजोखा मिलेपछि एमसीसी अनुमोदनकोलागी संसदमा पेश हुने पक्का छ ।

त्यसपछि एमसीसी जस्ताको तस्तै अनुमोदन भएपनि नभएपनी नेपालको राजनीतिले नयाँ मोड लिने निश्चित छ ।

रबिन्द्रले बिचको धारमा बसेर रोल खेल्दै गरेको देखिन्छ अन्तिममा कताको धारमा हिड्छ्न त्यो त त्यसपछिको समयले नै बताउनेछ ।

किनकी अहिले रोडमा एमसीसी को चर्को बिरोधगर्नेहरुमा पनि सबै कट्टर बिरोधि मात्र छैनन । बिरोध गरि टोपल्ने केही पात्रहरु पनि छ्दमभेषी नै छ्न ।

ताकपरे तिवारी नत्र गोतामे पाराका थी्र फुल स्टप जे होस पार्टी भित्र नै मतभेद देखिएपनी राजनीतिक परिवर्तनको नाममा मौलिक,भौगोलिक र जनभावना विपरीत लादिएका परिवर्तनहरुमा पुनर्विचारको आवाज उठ्नु स्वभाविक नै हो । उचित निकासका लागि बहस र समाधान खोज्नु जरुरी छ ।


प्रकाशित : २०७८ श्रावण १५, शुक्रबार १२:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech