तिलोत्तमा ,भर्दौ १९
नेपाली कांग्रेस तिलोत्तमा नगरपालिका वडा न ं८ को वडा सभापतिमा केशवराज अर्याल निर्विरोध चयन भएका छन् ।, क्षेत्रीय प्रतिनिधी खुल्लामा हरिलाल पाण्डे, रुकमागत पाण्डे ,क्रषी काफ्ले , मोहन राज शर्मा , राज कुमार मोहन प्रसाद न्यौपाने, हरि प्रसाद ज्ञवाली,रमेश राज शर्मा घनश्याम चालीसे ,मुक्ती प्रसाद गैरे रहेका छन । महिला तर्फ खुल्लामा शान्ता बस्याल भट्राई, दिल माया खाण गोमा रिजाल , कमला भण्डारी , लक्ष्मी अर्याल , जनजातीतर्फ शिला थापा , नर बहादुर थापा , खस आर्य तर्फ गंगा राम पाण्डे, सुजन न्यौपाने , सुमित्रा पाण्डे , हिरा ढकाल मनोनित भएका छन ।

त्यस्तै ,दलिततर्फ यमु दमाई, थारुतर्फ धुव्रनारायण चौधरी , मधेशीतर्फ श्याम राजभर , अन्यमा राजिव गौचन चयन भएका छन ।




















