काठमाडौं , भदौ २५
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठकभोलि बिहान ९ बजेसम्मका लागि स्थगित भएको छ ।बैठकको समयसम्म पनि प्रतिनिधिसभामा आफ्ना नेता सांसदहरु नारावाजी र रोष्टम घेराउमा सहभागी हुनपरेपछि बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको हो ।




















