ताजा अपडेट

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

पाल्पाका १० वटै पालिकामा नेकपा माओवादी केन्द्रको नेतृत्व चयन ।

लुम्बिनी दर्पण २०७८ मंसिर १५, बुधबार १६:५९
[sharethis-inline-buttons]

पाल्पा १५ मंसिर
नेकपा माओवादी केन्द्र पाल्पाले जिल्लाका १० स्थानीय तहमा नेतृत्व चयन गरेको छ । तानसेन नगरपालिकामा प्रतिक्षा गाहा सिञ्जालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । कमिटीको उपाध्यक्षमा शान्ता सारु, मञ्जु विक, अमर राना, सचिवमा नवराज बस्याल र सहसचिवमा गोकुल पौडेल रहेका छन । तिनाउ गाउँपालिकाको अध्यक्षमा, राजेश श्रेष्ठ, उपाध्यक्षमा, दिनेश जिसी, पम्फा थापा र रेवन्त छहरी, सचिवमा गणेश रास्कोटी, सहसचिवमा छवि गहतराज र कोषाध्यक्षमा विक्रम राना निर्वाचित भए ।
निस्दी गाउँपालिकाको अध्यक्षमा रामप्रसाद खत्री, उपाध्यक्षमा नवलकुमार बयम्बु, जगत सुनारी, झममाया सुनारी, सचिवमा भुपिन सुनारी सहसचिवमा नवीन आले र कोषाध्यक्षमा वेद खण्डलुक चयन भए । माथागडी गाउँपालिकाको अध्यक्षमा हरि चौहान, उपाध्यक्षमा मानबहादुर जिसी, प्रकाश जिसी, तीलकुमारी पोखरेल, सचिवमा राजेश नेपाली, सहसचिवमा चिन्तबहादुर बराल र कोषाध्यक्षमा कमला जिसी निर्वाचित भए ।
रम्भा गाउँपालिकाको अध्यक्षमा हिमाल अर्याल उपाध्यक्षमा धनबहादुर सिञ्जापति, सचिवमा विजय केसी, कोषाध्यक्षमा पदम नेपाली, निर्वाचित भए । रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा तुलराम गरम्जा, उपाध्यक्षमा कृष्ण भण्डारी, ढुण्डिराज ज्ञवाली, कविता खनाल, सचिवमा प्रदीप पौडेल, कोषाध्यक्ष बाबुराम सुनार, र सहसचिव तिलक थापा निर्वाचित भएको नेकपा माओवादी केन्द्र पाल्पाले जनाएको छ ।
बगनासकाली गाउँपालिकाको अध्यक्षमा कृष्णप्रसाद भुसाल, उपाध्यक्षमा कौशल न्यौपाने, जीतेन्द्र गाहा, सचिवमा दीपेन्द्र ढकाल, कोषाध्यक्ष लोककुमारी बस्याल चयन भएका छन । रिब्दीकोट गाउँपालिकामा अध्यक्षमा नारायणबहादुर कार्की, उपाध्यक्षमा मिरा राना, हरि कुँवर र विजय श्रेष्ठ, सचिवमा नारायण लामटाङ्गे, सहसचिवमा नवराज ज्ञवाली र कोषाध्यक्षमा विधान कार्की निर्वाचित भएका छन ।
पूर्वखोला गाउँपालिकाको अध्यक्षमा लीला सोमै, उपाध्यक्षमा तेजेन्द्र सिञ्जाली, कृष्ण खनाल र चन्द्र बर्मेली, सचिवमा अमृत कामु, सहसचिवमा हरि बाह्रघरे र कोषाध्यक्षमा धातानन्द भट्टराई चयन भएका छन । रामपुर नगरपालिकाको अध्यक्षमा यमबहादुर सुनार, उपाध्यक्षमा वीरबहादुर कुमाल, पदम अधिकारी र लक्ष्मी ढकाल, सचिवमा पिताम्बर भट्टराई, सहसचिवमा जयलाल विक र कोषाध्यक्षमा श्याम भट्टराई चयन भएका छन ।

माओवादी केन्द्रको नयाँ विधान अनुसार स्थानीय तहमा एक अध्यक्ष, एक महिलासहित तीन उपाध्यक्ष, एक सचिव , एक सहसचिव र एक कोषाध्यक्षसहित ५५ सदस्यीय सम्म पालिका कमिटी निर्माणको व्यबस्था रहेको छ ।


प्रकाशित : २०७८ मंसिर १५, बुधबार १६:५९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

भर्खरै

  • भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै


  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech