ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन माघ ८ गते बाँकेको नेपालगन्जमा हुने

लुम्बिनी दर्पण २०७८ पुष ६, मंगलवार १९:४१
[sharethis-inline-buttons]

पुस ६ गते
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशन आगामी माघ ८ गते बाँकेको नेपालगन्जमा हुने भएको छ । एमालेले लुम्बिनी प्रदेश कमिटीले प्रदेश अधिबेशन नेपालगन्जमा सम्पन्न गर्ने निर्णय गरेको हो । एमाले लुम्बिनी प्रदेश संगठन कमिटीको दाङको बाह्रकुनेमा सम्पन्न छैठौं पुर्ण बैठकले प्रदेश अधिबेशन सम्पन्न गर्नका लागि कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा १ हजार १ सय ९९ सदस्यीय मुल व्यबस्थापन समिति समेत गठन गरेको छ । बैठकले प्रदेश निर्वाचन क्षेत्रलाई आधार बनाउदै २ सय पार्टी सदस्य बराबर १ जना प्रतिनिधि, दलितका लागि १ सय पार्टी सदस्य बराबर १ जना प्रतिनिधि, हरेक ३ जना प्रतिनिधिमा १ जना महिला अनिवार्य, विभिन्न जनसंगठन, प्रदेश सल्लाहकार, अपांगता भएकाहरु, जिफन्ट लगायतबाट पनि प्रतिनिधि हुने गरि मापदण्ड तयार पारिएको छ ।
प्रदेश अधिवेशनका लागि लुम्बिनीका १२ वटै जिल्लाले यहि पौष २८ गते एकैदिन मापदण्डअनुसार प्रतिनिधि चयन गर्नुपर्नेछ । बैठकले प्रदेश अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन तयारीका लागि प्रदेश अध्यक्ष राधाकृष्ण कडेलको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, राधाकृष्ण कडेलको संयोजकत्वमा बालकृष्ण पाण्डे लगायत ७ सदस्यीय कार्यालय तथा प्रतिनिधि ब्यबस्थापन समिति, उपसचिव लिला रानाको संयोजकत्वमा प्रचारप्रसार समिति, उपसचिव दुर्गा थारुको संयोजकत्वमा मञ्च ब्यबस्थापन र परिचालन समिति, निरक गुरुङको संयोजकत्वमा आवास तथा खाद्य व्यवस्थापन समिति, आरति पौडेलको संयोजकत्वमा अतिथि सत्कार समिति बाबुराम भट्टराईको संयोजकत्वमा स्वास्थ्य समिति, लक्ष्मण आचार्यको संयोजकत्वमा आर्थिक समिति समेत गठन गरिएको छ । बैठकले यहि पौष २३ गते देशभर एकैसाथ सम्पन्न हुन गईरहेका जिल्ला अधिवेशनहरुलाई ब्यवस्थित र प्रभावकारी बनाउन पौष ७ गते बर्दिया, पौष ८ गते गुल्मी, अर्घाखाँची, प्युठान र रोल्पा, पौष ९ गते रुपन्देही, पाल्पा, बाँके र पौष १० गते नवलपरासी, कपिलवस्तु र रुकुम पुर्वमा बैठकको आयोजना गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ । जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको छनौटको मापदण्ड भने जिल्ला कमिटि आफैले तय गर्ने एमालेले जनाएको छ । बैठकले जिल्ला अधिवेशनभन्दा पहिलै टोल कमिटिहरुको भेला र कमिटी निर्माण, मतदाता नामावली अद्यावधिक, अन्य पार्टीबाट एमालेमा प्रवेश गर्न चाहनेहरुको अभिलेख तयार गर्न जिल्ला पार्टीलाई सर्कुलर गर्दै जिल्ला अधिवेशनहरु भब्यताका साथ सम्पन्न गर्न निर्देशन गरेको छ । एमाले लुम्बिनी प्रदेश संगठन कमिटीका अध्यक्ष राधाकृष्ण कडेलको अध्यक्षतामा सम्पन्न बैठकलाई एमाले महासचिव शंकर पोख्रेल, एमाले सचिव तथा लुम्बिनी ईन्चार्ज छबिलाल बिश्वकर्माले सम्बोधन गरेका थिए।
बैठकमा एमाले पोलिट्ब्युरो सदस्यहरु दल बहादुर राना, बैजनाथ चौधरी, लिला गिरि, दधिराम न्यौपाने, खिमलाल भट्टराई, खेममान खड्का, ठाकुर गैरे, सुर्य थापा, नरुलाल चौधरी, सुजिता शाक्य, शान्ता चौधरी, केन्द्रीय सदस्यहरु, सल्लाहकार परिषद र विभिन्न आयोगका सदस्यहरुको आतिथ्य रहेको थियो ।

 


प्रकाशित : २०७८ पुष ६, मंगलवार १९:४१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech