ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एजेण्डा विहीनको गठबन्धनलाई जनताले स्वीकार नगर्ने घिमिरेको दाबि

Lumbini Darpan 2 २०७८ चैत्र २६, शनिबार १९:५६
[sharethis-inline-buttons]

कपिलवस्तु २६ चैत
नेकपा (एमाले) पोलिट व्युरो सदस्य एवं राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले आसन्न निर्वाचनमा नेकपा (एमाले) लाई जनताको दरिलो साथ रहने बताउनु भएको छ । नेकपा (एमाले) बाणगंगा नगर कमिटीको कार्यालय उद्घाटन समारोहलाई जीतपुरमा सम्बोधन गर्दै घिमिरेले एमालेसंग सही एजेण्डा भएको कारण जनताको भरपुर साथ रहने विस्वास व्यक्त गर्नुभयोे । एमालेसंग देश विकासको एजेण्डा एवं‘सुखी नेपाली, समृद्ध नोपाल’को सङ्कल्प रहकोले देशव्यापी एमालेमा जनलहर सिर्जना भएको उहाँको उहाँको दावी छ ।

घिमिरेले अहिलेको लडाई एजेण्डा सहितको एमाले र एजेण्डा विहीन सत्ताधारी गठबन्धनको बीच हुने जिकीर गर्नुभयो । उहाँले स्वार्थ समूहको रुपमा रहेको गठबन्धनको हार निश्चित भएको दावी समेत गर्नुभयो । मिलिजुली सरकारमा बस्ने र बाँडीचुडी खाने मात्र मानसिकता बोकेका गठबन्धनकारी दलहरुलाई जनताले राम्ररी बुझिसकेका उनिहरुको पराजय हुने घिमिरेले बताउनुभयो । देश र जनताको लागि सोच्ने एक मात्र पार्टी एमाले नै रहेकाले जनताको आसा, भरोसा र विश्वास एमाले प्रति बढिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले एमालेमा भएको प्रवेशको लहरले सत्ताधारी दल अत्तालिएको दावी गर्नुभयो । सबै दल मिल्दा पनि एमालेलाई जित्न नसकिने देखिए पनि स्थानीय चुनाव नै सार्ने षडयन्त्रमा सरकार लागेको दावी समेत उहाँले गर्नुभयो ।

देश र जनताको लागि नभइ आफ्नो व्यक्तिगत र दलगत स्वार्थको लागि मात्र काम गर्ने गठबन्धनकारी दलको भुमिका प्रति नेपाली जनता प्रष्ट भएको अधिकारीले बताउनु भयो । सत्ताधारी दल स्वार्थको दलदलमा फस्दै गएको समेत उहाँले बताउनुभयो ।
एमाले सरकारमा हुँदा गरेको काम र जगाएको आसा एवं भरोसाको कारण प्रतिपक्षी भूमिकामा रहेको अवस्थामा पनि एमाले प्रति जनताको आकर्षण बढिरहेको अधिकारीले दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला अध्यक्ष डम्मर शर्माले आमजनताले गठबन्धनका उम्मेद्वारहरुलाई स्वीकार नगर्ने दावी गर्नुभयो । गठबन्धनका उम्मेदवारहरुको कुनै खास एजेण्डा र घोषणापत्र समेत नहुने भएकाले जनताले त्यस्ता उम्मेद्वारलाई विश्वास नगर्ने शर्माको तर्क छ । शर्माले एमालेको शक्तिसंग डराएर फरक लक्ष्य, उद्देश्य भएका दलहरु एउटै ठाँउमा उभिएको जिकीर गर्नुभयो । उहाँले विगतका निर्वाचनमा पनि यस्तै गठबन्धन गरेर आएका दलहरुलाई जनताले नपत्याएको तथ्य पेश गर्दै आगामी निर्वाचनमा पनि यस्ता दलहरुको पराजय निश्चित भएको दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले) का प्रदेश, जिल्ला र नगर स्तरीय नेता तथा कार्यकर्ताका बाक्लो उपस्थिती रहेको थियो ।
नगर अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव विष्णु गिरी र स्वागत उपाध्यक्ष मुक्त बहादुर कार्कीले गर्नुभएको थियो ।

 


प्रकाशित : २०७८ चैत्र २६, शनिबार १९:५६

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech