ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मजदुरमैत्री ब्यवहार, जवाफदेही स्थानिय सरकार: मेयरका उम्मेद्वार अर्याल

Lumbini Darpan 2 २०७९ बैशाख १८, आईतवार १७:०७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका उम्मेद्वार चक्रपाणी अर्यालले वाणगंगा नगरपालिका मजदुर मैत्री ब्यवहार र मजदुरको जनजीविका प्रति जवाफदेही बन्दै आफुले कार्य सम्पादन गर्ने बताउनु भएको छ । मेयरका उम्मेद्वार अर्यालले बाणगंगा नगरको वडा नं. १ को घरदैलौ अभियानका क्रममा मजदुरहरुका जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । अर्यालले विभिन्न क्षेत्रमा कार्यरत मजदुरको जीविको पार्जनमा सहयोग पु¥याउन मजदुरका लागि मेयर कार्यक्रम संचालन गर्ने बताउनु भयो । निर्वाचन केन्द्रित मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा मेयर पदका उम्मेद्वार अर्यालले बाणगंगाको समृद्धिका लागि एमालेका उम्मेद्वारको जित आवश्यक रहेको बताउनुभयो । उहाँले मतदाताहरुसंग समग्र बाणगंगा नगरलाई समृद्ध बनाउने अभियानलाई सार्थक गर्न बाणगंगा नगरः समृद्ध शहर, स्वरोजगार नागरिक आत्मनिर्भर नगर भन्ने अपेक्षित नतिजालाई आत्मसाथ गर्दै आर्थिक विकासका मुलआयोजनाहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै शिक्षा तर्फ बाणगंगालाई उत्कृष्ट शैक्षिक हवका रुपमा विकास गर्ने निति लागु गर्ने, नगरमा सिटि प्राविधिक शिक्षालय स्थापना गरि रोजगारमुलक शिक्षा प्रदान गर्ने, अपांगता भएका व्यक्ति, विपन्न र सिमान्तकृत तथा वालवालिकाहरुलाई उच्च शिक्षा सम्म प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो । अर्यालले ७० बर्ष माथिका नागरिकको स्वास्थ्य विमा नगरले गरिदिने, महिला स्वास्थ्य स्वयंसेवीकालाई कामको मुल्यांकन गर्दै प्रोत्साहन गर्ने, विपन्न महिलालाई प्रसुतीका क्रममा आवश्यक एम्बुलेन्स निःशुल्क उपलब्धतालाई निरन्तरता दिने लगायतका विभिन्न प्रतिवद्धता व्यक्त गर्नुभयो । मतदाताले पनि युवा उम्मेद्वार भएकाले भोट हाल्ने आश्वासन दिएका छन् ।

त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले आफु जनताका समस्या प्रति जानकार रहेको बताउदै आफु जनताको सेवक भएर कार्य सम्पादन गर्ने बताउनु भयो । घरदैलो अभियानका क्रममा एमालेकोे तर्फबाट बाणगंगा न.पा. वडा नं. १ का अध्यक्षका प्रत्यासी अमित पौडेलले नगरको मुटुमा रहेको वडा नं. १ भौतिक पूर्वाधारका हिसावले निकै पछी परेको चर्चा गर्दै वडाको समग्र विकासमा आफुले स्पष्ट योजनाका साथ योगदान गर्ने बताउनु भयो । संयौको संख्यामा रहेको घरदैलो अभियानमा एमाले बाणगंगा नगर इन्चार्ज शंकर पाण्डे.लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक, मतदाताहरुको उत्साहजनक उपस्थिती रहेको एमाले वडा नं. १ को निर्वाचन परिचान कमिटीले जनाएको छ ।
त्यस्तै उपमेयर पदका उम्मेद्वार रीता थारुले महिला, जनजाती, ज्येष्ठ नागरिक, विभिन्न जातजाती, भाषा, धर्र्म तथा संस्कृतिका नागरिकहरुलाई समावेश गरि उनीहरुको सामाजिक, आर्थिक विकास संगै अवसर प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेकपा एमाले बाणगंगाले निर्वाचन परिचालन कमिटिको कार्यतालिका अनुसार मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई अगाडि बढाएको छ । आज बाणगंगा नगरपालिकाका मेयर पदका उम्मेद्वार चक्रपाणि अर्याल, उप मेयरका पदका उम्मेद्वार रीता थारु, वडा नं. १ का वडाध्यक्ष पदका उम्मेद्वार अमित पौडेल, सदस्य पदका उम्मेद्वार गंगा कुमारी भट्राई, राजेन्द्र बहादुर बोहरा, लक्ष्मी थारु र पार्वती दर्जी लगायत नेता कार्यकर्ताको टिमले वडा नं.१ मा मतदाता भेटघाट तथा घरदैलो गरिएको छ । वडा नं. १ का चार नम्बर, बुंची, उत्तमनगरका मतदाताहरु संग भेटघाट तथा प्रचार प्रसारण गरिएको निर्वाचन परिचालन कमिटि बाणगंगाका संयोजक विश्राम प्रसाद थारुले जानकारी दिनुभएको छ ।

सोहि अनुसार बाणगंगाका ११ वटै वडाहरुले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई सक्रियतापुर्वक अगाडि बढाईरहेकाले बाणगंगामा एमाले बलियो बन्दै गएको छ ।


प्रकाशित : २०७९ बैशाख १८, आईतवार १७:०७

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech