ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अनेरास्ववियु कपिलवस्तुद्धारा विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान

Lumbini Darpan 2 २०७९ श्रावण १२, बिहीबार ०९:३७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटि कपिलवस्तुले अनेरास्ववियुका विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरेको छ । नेकपा एमालेको मुल जनवर्गीय संगठन अनेरास्ववियुले धेरै बर्ष पछिको अन्तर पछि जिल्ला स्तरिय प्रशिक्षणमा अनेरास्ववियुमा आवद्ध विद्यार्थी प्रदान गरेको हो ।

बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा आयोजित उक्त प्रशिक्षणमा प्रमुख प्रशिक्षकको रुपमा अनेरास्ववियु केन्द्रिय महासचिव समिक बडाल रहनुभएको थियो भने प्रशिक्षकको रुपमा अनेरास्ववियु केन्द्रिय उप–महासचिव नरेश रोकाहा, नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष डम्मर शर्मा, नेकपा (एमाले) लुम्बिनी प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेल तथा नेकपा (एमाले) कपिलवस्तु सचिवालय सदस्य तथा अनेरास्ववियु पुर्व अध्यक्ष विश्व कार्की रहनुभएको थियो ।

अनेरास्ववियु केन्द्रिय महासचिव समिक बडाल र उप–महासचिव नरेश रोकाहाले अनेरास्ववियु स्थापनाको ईतिहास, अनेरास्ववियु स्थापनामा योगदान गर्ने व्यक्ति, अनेरास्ववियुका आन्दोलनबाट प्राप्त उपलब्धि र परिणाम, संगठनका काम कर्तव्य र अधिकार तथा पार्टीसंग कसरी समन्वय गर्ने लगायतका विविध कुरामा स्पष्ट पार्नुभएको थियो ।

उहाँहरुले सबै राजनीतिक दलहरु भुमिगत भएको अवस्थामा समेत अनेरास्ववियु विभिन्न राष्ट्र, राष्ट्रियताका सवालमा गरिएका आन्दोलन, दवावबाट भएका परिवर्तनका ईतिहास, विभिन्न कालखण्डमा देशका गरिव किसान, मजदुरको हक अधिकार स्थापितका लागि अनेरास्ववियुले गरेका त्याग र संघर्षका ईतिहासको बारेमा स्पष्ट पार्नुभएको थियो ।

साथै एमाले कपिलवस्तुका अध्यक्ष डम्मर शर्मा, नेकपा (एमाले) लुम्बिनी प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेल, नेकपा (एमाले) कपिलवस्तु सचिवालय सदस्य तथा अनेरास्ववियु पुर्व अध्यक्ष विश्व कार्कीले मन्तब्य राख्दै अनेरास्ववियु सबै राजनीतिक दलका जनवर्गीय संगठन भन्दा अलि फरक र मजबुत संगठन भएकाले यसको गरिमालाई उचो राख्न अनेरास्ववियुमा आवद्ध सबै विद्यार्थीहरुको उत्तिकै भुमिका रहेको र पार्टीसंग समन्य गर्दै अगाडि बढ्न सुझाव दिनुभयोे ।

अनेरास्ववियु जिल्ला अध्यक्ष दयाराम पौडेलले जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने प्रमुख प्रशिक्षक, प्रशिक्षक लगायत सबैमा धन्यवाद व्यक्त गर्दै प्रशिक्षणले आगामि दिनमा विद्यार्थीहरु र संगठनमा सकारात्मक परिवर्तन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष पौडेलले लामो समय पछि आयोजना गरिएको प्रशिक्षणले पार्टीलाई मजबुत र बलियो बनाउनका लागि संगठनलाई अझै सशक्त भएर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिव श्याम प्रकाश प्रजापति, अनेरास्ववियु स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश सह–ईन्चार्ज टुकलाल गैरे, पुर्व अध्यक्षद्धय विकास आचार्य, बाबुराम अर्याल, अनेरास्ववियु कपिलवस्तु ईन्चार्ज लेखनाथ खनाल, एमाले बुद्धभूमि नगर कमिटि अध्यक्ष देवि प्रसाद वेल्वासे, एमाले नेता पीताम्बर खनाल, अनेरास्ववियु केन्द्रिय सदस्य इन्दिरा पौडेल, केन्द्रिय सदस्य निशान खड्का, नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष प्रकाश गौतम लगायतको आतिथ्यता रहेको थियो ।

अनेरास्ववियु जिल्ला अध्यक्ष दयाराम पौडेलको अध्यक्षता, उपाध्यक्ष अन्जित खनालको स्वागत मन्तब्य तथा सचिव सन्दिप आचार्यको सञ्चालनमा उक्त जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

 

तस्बिरहरु :

     


प्रकाशित : २०७९ श्रावण १२, बिहीबार ०९:३७

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech