ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

उद्यमबाट रोजगारी सिर्जना गरि आत्मनिर्भर बनौं : सांसद पन्थी

Lumbini Darpan 2 २०७९ पुष १७, आईतवार ०७:३२
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले गरिबी र पछौटेपन अन्त्यका लागी सहकारीको पूँजि महत्वपूर्ण हुने बताएका छन् । अब सहकारीको पुंजीलाई सदस्यहरुलाई लगानी गरि व्यवसायीक बनाउँनु पर्नेमा जोड दिएका हुन् । हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा ५ कोपवा कपिलवस्तुको १५औं बार्षिक साधरण सभाको उदघाटन गर्दै सासंद पन्थीले छ । उद्यमबाट रोजगारी सिर्जना गरेर आत्मनिर्भर बन्नु पर्ने बताउदै ऋण र बचतको काम गरेर मात्र नपुग्ने भएकाले उत्पादनमुलक कार्य गरेर पूँजि संकलन गर्न आवश्यक रहेको बताए । मुलुक रेमिट्यान्सबाट चलेकोले भविष्यमा आर्थिक समस्या आउन सक्ने संकेत गर्दै स्वदेशमा उत्पादनलाई जोड दिनुपर्ने बताएका हुन् ।

उनले सबै थोक किनेर खाँदा अन्य देशमा रकम बाहिरिने भएकाले कम्तीमा तरकारी र पशुपालनमा मात्र आत्मनिर्भर हुन सकियो भने धेरैं पूँजी संकलन गर्न सकिने र उक्त पुंजीलाई विकास निर्माणको कामा लगाउन सकिने बताए ।

त्यस्तै सांसद पन्थीले आउँने बर्ष जहदी बुङ्गची सडक खण्ड डबल लेन बनाउन बजेट बिनियोजन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

त्यस्तै सोही कार्यक्रममा जिल्ला समन्वय समितिका पुर्व सदस्य तारावती चौधरी, नेपाल किसान टयाक्टर समितिका अध्यक्ष अब्दुल सत्तार खाँ, समाजसेवी बिष्णु बेलबासे, बाणगंगा नगरपालिका उपप्रमुख रिता चौधरी लगाएतले सहकारीको लगानीलाई सदुपयोग गर्न सके स्वरोजगार बन्न सकिने बताए । उनीहरुले संस्थाको उन्नति, प्रगति सहित सफलताको शुभकामना दिएका थिए।

संस्थाका अध्यक्ष बाबुराम अर्यालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् भने संस्था का कोषाध्यक्ष लक्ष्मण भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा १६३४ जना शेयर सदस्य रहेकोमा ७१०जना महिला ९२३ पुरूषहरु रहेको जानकारी दिए ।

यस्तै संस्थाको खुद आम्दानी ८१ लाख ५६ हजार ४ सय २८ रूपिया भएको उल्लेख छ । संस्थाका सचिव कमलप्रसाद खनालले कुल बचत रकम रू १६ करोड ८७ लाख ९९ हजार १८८ रूपिया र गत बर्ष भन्दा १४ लाख २५ हजार ३ सय २७ रूपिया बृद्वि भएको बताए । भुसालले ९१ करोड ५२ लाख ७ हजार ५ सय ४४ रूपिया बराबरको आयब्याय सार्वजनिक गरेका छन् ।

यसै बिच संस्थाले ८० बर्ष माथिका ८ जना बृद्व बृद्वालाई दोसल्ला सहित सम्मान पत्रले सम्मान गरेको छ भने असल बाल बचतकर्ता ,असल जोडी बचतकर्ता , र असल ऋणीहरूलाई पनि सम्मान गरेको छ ।

वडा न. ५ र ६ का जनप्रतिनिधि, विभिन्न शैक्षिक, सामाजिक संघसंस्थाका पदाधिकारी, पत्रकार, आयोजित संस्थाका पुर्व पदाधिकारी, स्थानिय समाजसेवी, तथा शेयर सदस्यहरूको सक्रिय सहभागिता रहेको कार्यक्रम बाबुराम अर्यालको अध्यक्षता, उपाध्यक्ष भरतराज न्यौपानेको स्वागत मन्त्व्य र कमलप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ पुष १७, आईतवार ०७:३२

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech