ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

श्रमिकको हितमा बोल्ने एक मात्र पार्टी एमाले : इन्चार्ज अधिकारी

Lumbini Darpan 2 २०८० बैशाख १८, सोमबार २०:४२
[sharethis-inline-buttons]
लुदअ, कपिलवस्तु
श्रमिक वर्गले संविधानमा लेखेपनि उचित पारिश्रमिक पाउन नसकेको जिफन्ट राष्ट्रिय कमिटि उपाध्यक्ष कमल गौतमले बताउनु भएको छ । जिफन्ट जिल्ला शाखा कपिलवस्तुले आज बाणगंगामा आयोजना गरेको १३४ औं अन्तरराष्ट्रिय श्रमिक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । सम्पुर्ण श्रमिकको सम्मान गर्नु पर्ने बताउदै ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने कुरा कुरामा मात्र सिमीत रहेको उहाँले बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले अधिकारीले नेपालमा श्रमिकहरुको हकहितको लागि आवाज उठाउने कम्युनिस्ट पार्टि भएपनि कम्युनिस्टको खोल ओढेर श्रमिकहरुको श्रम लुट्ने काम गरिरहेको बताउनु भएको छ । एमाले पटक पटक गठबन्धन गरेर सरकारमा जाँदा अपेक्षा अनुरुप श्रमिकहरुको पक्षमा कार्य गर्न नसकेकोले अब एमालेलाई एक्लै बहुमत दिलाएर सरकारमा पठाउन आवश्यक रहेको बताउनु भएको छ । नेपालमा श्रमिकको हकहितका लागि बोल्ने एक मात्र पाटी नेकपा एमाले रहेको जिकिर गर्नुभएको छ । साथै उहाँले आज पनि श्रमिक मजदुरहरुले स्वतन्त्र रुपमा अधिकार प्रयोग गर्न नपाएको बताउदै श्रमिले उत्पादन गरेको श्रमको उचित सम्मान हुनु पर्ने बताउनु भयो ।

नेकपा एमाले लुम्बिनी प्रदेस कमिटी सदस्य प्रभा पौडेलले श्रमिकहरुको सम्मान गर्न सके बल देश विकास हुने बताउनु भयो । गिट्टी कुट्ने र बालुवा चाल्ने मात्र श्रमिक नभएर मन्त्रालयमा काम गर्ने कर्मचारी पनि श्रमिक रहेको भन्दै सबै मिलेर जानुको विकल्प नभएको तर्क गर्नु भयो ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य धर्मलाल भुसाल, बाबुराम खनाल, हिरालाल पौडेल, भोजराज थारुले बोल्दै श्रमिक मजदुरहरुका समस्या आज पनि उस्तै रहेको बताउदै श्रमिकहरुको हकहितका लागि आफुहरु सधै लागि पर्ने बताउनु भयो । श्रमिकहरुले आफनो हकअधिकारका लागि एक जुट भएर बुलन्द आवाज उठाउन नसक्ने हो भने आफ्ना अधिकार बाट बन्चित हुनुपर्ने बताउनु भयो ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य सुसिला दर्लामिले नेकपा एमाले श्रमजीवीहरुको पार्टि भएकाले श्रमिकहरुको हकहितको लागि आवाज उठाउने एमाले रहेको बताउनु भयो ।

जिफन्ट कपिलवस्तु जिल्ला अध्यक्ष कर्ण बहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिफन्ट वाणगंगा नगर कार्यसमिति सदस्य सारदा परियारले गर्नु भएको थियो । कार्यक्रममा नेकपा एमालेका पदेश सल्लाकार, जिल्ला सदस्य लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रममा विभिन्न क्षेत्रमा काम गर्नेहरुलाई सम्मान गरिएको थियो ।

 

 


प्रकाशित : २०८० बैशाख १८, सोमबार २०:४२

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech