ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नागरिकता विधयेक र भारतको ज्यादती प्रति राष्ट्रिय युवा संघ कपिलवस्तुको गम्भिर आपत्ति

Lumbini Darpan 2 २०८० जेष्ठ १९, शुक्रबार १५:५१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेपाल सरकारले ल्याएको नागरिकता विधयेक प्रमाणिकरण र भारत सरकारले “अखण्ड भारत” को नाममा हाम्रो भुगोल समावेश गरेको कार्य सच्याउन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुले जोड्दार माग गरेको छ । प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा भारत सरकारले “अखण्ड भारत“ को नाममा हाम्रो भुगोल ऐतिहासिक, पर्यटकीय स्थल लुम्बिनी र कपिलवस्तु समावेश गर्दा पनि नेपाल सरकार चुइक्क नबोलेको र भारतलाई खुसी पार्न नेपाल सरकारको मन्त्रीपरिषद्बाट गैर संवैधानिक तवरबाट राष्ट्रपतिबाट नागरीकता विधेयक प्रमाणीकरण गरीएको कार्यप्रति खेद प्रकट गर्दै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष कमल क्षेत्रीको हस्ताक्षरीत प्रेस विज्ञप्ति कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरिएको हो ।

ज्ञापन पत्रमा एउटा गलत व्यक्तिको हातमा शासनसत्ता पर्याे भने देशले र जनताले कालान्तरसम्म पनि दुःख भोगीरहनुपर्छ भन्ने उदाहरणका रुपमा तत्कालका शासकहरुलाई हेरे पुग्छ, हाम्रो छिमेकी देश भारतले तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलिको कार्यकालमा भएका नाकाबन्दी र हाम्रो भुगोल लिपुलेक, कालापानी, लिम्पियाधुरा सहितको चुच्चे नक्सा जारी भएपछि हाम्रो राष्ट्रियता र भुमि माथी निरन्तर हस्तक्षेपको रणनीति गर्दै गरीएका हस्तक्षेपकारी क्रियाकलाप, विदेशी महिलाले विवाह गरेकै दिन नागरीकता पाउने गरी नेपाल सरकारले ल्याएको विधेयक प्रमाणीकरण गरी नेपाल सरकार र सम्माननीय राष्ट्रपतिले इतिहासमै कलंकीत कार्य गरेको ठहर गर्दै भारत भ्रमणका क्रममा सार्वभौमसत्ता सम्पन्न देशको प्रधानमन्त्रीलाई गरिएको अपमान पनि नेपाली जनतालाई स्विकार्य हुन हुन नसक्ने भन्दै यस्तो अपमानजन्य गतिबिधी प्रती घोर भर्त्सना गरिएको छ ।

त्यस्तै नेपाल सरकारले दिनप्रतिदिन यसरि नै राष्ट्रहित र संविधान विरोधी क्रियाकलाप गर्दै लोकतन्त्रकै उपहास गर्ने कार्य गर्दै गए राष्ट्र र राष्ट्रियता बचाउन ज्यानको बाजी थापेर भएतापनी चरणवद्ध आन्दोलनको आधिवेहरी श्रृजना गर्न राष्ट्रिय युवा संघ नेपाल बाध्य हुने चेतावनी समेत प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

देशकै सबैभन्दा ठूलो र शक्तिशाली संगठन, राष्ट्रिय युवा संघ नेपाल सदैव सामुदायिक हक, हित र अधिकारको पक्षमा मात्र नभई समग्र राजनीतिक एवं सामाजिक अन्दोलनमा समेत अगुवाई गर्दै आइरहेको संगठन हो भन्ने कुरा सर्वविदितै रहेको र देशमा भएका आम राजनैतिक परिवर्तनको अन्दोलनमा समेत जुझारु एवं नेतृत्वदायी भूमिका निर्वाह गरेको संगठनले राष्ट्रियता, जनजिविका एवं सामाजिक न्यायको आन्दोलनमा हरेक पटक अग्रणी भूमिका खेलिरहेको समेत उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले ज्ञापन पत्र तत्काल सम्बन्धि निकायमा पठाउने बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष कमल क्षेत्री, एमाले जिल्ला कमिटी सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य धनु अधिकारी, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य पुर्ण चन्द्र परियार, राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्यद्धय विनोद भट्राई, अस्मिता चुँदाली क्षेत्री, जिल्ला सचिवालय सदस्यहरु राम प्रसाद भुसाल, आलम शाह मुसलवान, जिल्ला कमिटी सदस्य नविन राना, मायादेवी गाउँकमिटी अध्यक्ष अस्फाक आलम मुसलमान, बाणगंगा नगर कमिटी सचिव टंक प्रसाद पाण्डे लगायतको टोलिले ज्ञापन पत्र बुझाएको हो ।

विज्ञप्ति


प्रकाशित : २०८० जेष्ठ १९, शुक्रबार १५:५१

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech