ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

चिसापानीमा २८ घर निर्माण र ३१ घरका भग्नावशेष व्यवस्थापन गरि फर्कियो एमाले कपिलवस्तु

Lumbini Darpan 2 २०८० मंसिर १६, शनिबार १६:५१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
पहाडको चिसो मौसम, दिनभर काम गरेर राती भुईमा रहेका टेन्टमा पराल ओछ्याएर रात काटी भुकम्प पिडितको घाउमा मल्हम लगाएर १३ दिन पछि फर्कियो नेकपा (एमाले) कपिलवस्तुको जुझारु टिम ।

गत कात्तिक महिनामा गएको विनाशकारी भुकम्पमा परि घरवार विहिन भएका जाजरकोट र पश्चिम रुकुमका भुकम्प पिडित नागरिकहरुको उपचार र भत्किएका घरहरुको पुर्न निर्माणमा खटिएको एमाले कपिलवस्तु टिमले १३ दिन सम्म निरन्तर श्रमदान गरि फर्किएको छ ।

कार्तिक १७ को भुकम्पपछि उद्धार र पुनर्निर्माण कार्यमा रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको वडा नं ११ चिसापानीमा पुगेको एमाले कपिलवस्तुको २१ सदस्यीय टोलीले विहान ८ देखि साझ ६ बजे सम्म निरन्तर खटेर काम गरिएको टोली नेता डम्मर शर्माले वताउनु भयो ।

१३ दिन सम्म निरन्तर कामम खटिएको टोलिले ३१ वटा भत्किएका भग्नावशेष व्यवस्थापन गरि हटाएको छ भने २८ वटा घर निर्माण गरेको युवा संयोजक राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका अध्यक्ष कमल क्षेत्रीले बताउनुभयो । चिसापनी पुर्ननिर्माण (L3)  संयोजक क्षेत्रीले एक नेपालीलाई संकट पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्ने मान्यताका साथ हिमालका कोखमा मधेसको श्रम गरि भुकम्प पिडतको घाउमा मल्हम लगाएको युवा नेता क्षेत्रीले लुम्बिनी दर्पणलाई बताउनुभयो । उहाँले अहिले मात्र नभएर निरन्तर साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भोक, निद्रा नभनि निरन्तर १३ दिन सम्म श्रमदान गरि फर्किन लाग्दा निकै निसाईलो (नरमाईलो) लागेको पश्चिम रुकुम आठविसकोट नगरपालिका ११ चिसापनी निवासी मेनुका खड्काले गहभरि आँशु निकाल्दै एमाले कपिलवस्तुको टिमलाई धन्यवाद दिनुभयो ।

भग्नावशेष व्यवस्थापन तथा पुर्न निर्माण मात्र होईन पिडित नागरिकहरुको औषधी उपचारमा पनि खटिएको एमाले कपिलवस्तुको टिमले अन्य टोलि भन्दा फरक कार्य गरेको एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य डा.धर्मराज भट्टराईले बताउनुभयो । उहाँले शितलहरमा चिसोले कठ्याङिग्रएका नागरिकहरुको जाँच तथा उपचार गर्दा गर्व महशुस भएको बताउनुभयो ।

२१ सदस्यीय टोलीमा ६ जना महिला हुनु अर्को फरक पन देखिएको छ । एमाले कपिलवस्तुको उप–सचिव समेत रहनु भएकी सुशीला दर्लामी नेतृत्वको महिला स्वयम सेवक टोलीमा गंंगा घर्ती मगर, तारा थापा, भुमा बस्याल लक्ष्मी न्यौपाने र लक्ष्मी कार्की रहनुभएको छ ।

महिला टोली नेता दर्लामीले महिलाले भूकम्प पछिको पुर्ननिर्माणको काममा पनि एक तिहाईको हिस्सा लिनु आफैम सुखद क्षण हो ।

साथै फर्किने बेलामा अन्य स्वयंसेवकको टोली भन्दा एमाले कपिलवस्तुको टोलीको काम उत्कृष्ट रहेको भन्दै त्यहाँका वासिन्दाले फुल माला लगाई सम्मानका साथ विदाई समेत गरेका छन् ।

त्यस्तै गत कात्तिक महिनामा गएको विनाशकारी भुकम्पमा परि घरवार विहिन भएका भुकम्प पिडित नागरिकहरुको साहारा बन्न पाउँदा गर्व महशुस भएको र सदैव साथमा रहने राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अर्घाखाँचीका अध्यक्ष शोभाखर पाण्डेले बताउनुभयो ।

तस्बिरहरु

No description available.

No description available.

No description available.

No description available.

 


प्रकाशित : २०८० मंसिर १६, शनिबार १६:५१

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech