ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जनताको जीवन स्तर बदल्ने पार्टी एमाले हो : नेता भट्टराई

Lumbini Darpan 2 २०८० पुष १४, शनिबार १८:३४
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी, कपिलवस्तु
जनताको सेवामा समरपित बन्दै जनताको जीवन स्तर बदल्ने जिम्मेवारी नेकपा (एमाले) ले लिनु पर्ने एमाले कपिलवस्तुका ईन्चार्ज खिमलाल भट्टराईले बताएका छन् । नेता भट्टराईले दलिय ब्यवस्थामा जनताको जिम्मेवारी दलले नै लिनुपर्ने तर्क गर्दै त्यसको जिम्मेवारीका निम्ति पार्टी नेता, कार्यकर्ताले संकल्प गर्नुपर्ने बताए ।

नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुको कपिलवस्तु विकासका संभावना र प्राथमिकताहरु कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै युवा नेता भट्टराईले कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य क्षेत्रको प्रभावकारी विकास संगै कपिलवस्तुको संस्कृतिको संरक्षण प्रवर्धनमा जोड दिए ।

युवा नेता भट्टराईले शुसासन संगै विकासलाई समय सापेक्ष प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । नेता भट्टराईले कपिलवस्तु विकासका संभावना र प्राथमिकता विषयक कार्यशाला गोष्ठीको शुभारम्भमा यस्तो धारणा राखेका थिए ।

कार्यशाला गोष्ठीमा एमाले पोलिटब्यूरो सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले जिल्लाका विकासका सवालहरुलाई प्राथमिकीकरण गरेर पार्टीले आफ्नो दायित्व एवम् जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिइैन् । राष्ट्रिय सभा सदस्य घिमिरेले दिगो विकासका लक्ष्यलाई समेत ध्यान दिएर कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए ।

एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले समग्र कपिलवस्तुको विकासका सवालमा राजनैतिक दल बीच एकरुपता कायम गर्दै जिल्लाका गौरवका योजना प्राथमिकीकरण गर्नुपर्ने धारणा राखे ।

कार्यशाला गोष्ठीमा कपिलवस्तु जिल्लाका विषयवस्तु उठानका लागि संसदिय समूह, स्थानिय तह समूह र पार्टी नेतृत्व समूह गरी तीन समूहमा विभाजन गरी उपलब्धी, अवसर र चुनौतीका बारेमा छलफल एवम् प्रस्तुती गरिएको थियो ।
विशेषगरी गोष्ठीमा कपिलवस्तुका उपलब्धी, अवसर, चूनौती र आगामी कार्यभार तथा जिम्मेवारीका विषयमा छलफल केन्द्रित भएको एमाले जिल्ला उपाध्यक्ष विश्राम थारुले बताए । कार्यशाला गोष्ठीको सहजीकरण पोमनारायण पौडेल, गुणनिधी भुसालले गरेका थिए ।

एमाले जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता र जिल्ला सचिवालय सदस्य भेषराज पाण्डेको संचालनमा सम्पन्न गोष्ठीमा नेकपा (एमाले)का केन्द्रिय सदस्य एवम् कपिलवस्तु क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य बलराम अधिकारी, एमाले केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री वृजेश कुमार गुप्ता, केन्द्रिय सदस्य एवम् प्रतिनिधी सभा सदस्य सिराज अहमद फारुकी, केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने, कपिलवस्तु प्रतिनिधी सभा ३ का सदस्य मंगल प्रसाद गुप्ता, एमाले केन्द्रिय सदस्य शुसिल कुमार श्रीवास्तव, जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्य,.प्रदेश सभा सदस्यहरु अर्जुन केसी, नवराज लामिछाने, मधुशूधन शरण चौधरी बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, यशोधरा गाउँपालिका अध्यक्ष शिवदयाल यादव एमाले पालिका अध्यक्ष लगायतका जिल्ला नेताहरुको सहभागिता रहेको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिए ।


प्रकाशित : २०८० पुष १४, शनिबार १८:३४

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech