ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

समाज परिवर्तनका लागि भुतपुर्व सैनिक तथा प्रहरीहरुको अहम भुमिकाः अध्यक्ष शर्मा

Lumbini Darpan 2 २०८० चैत्र १३, मंगलवार १७:०९
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष डम्मर शर्माले समाजिक राजनीतिक परिवर्तनका लागि सेवा निवृत्त सैनिक तथा प्रहरीहरुको अहम भुमिका रहने बताउनुभएको छ । नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन कपिलवस्तुको जिल्ला स्तरिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सैनिक तथा प्रहरी मेहनत र परिश्रमी हुने भएकाले सामाजिक परिवर्तनमा भुमिका खेल्न सक्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष शर्माले पार्टीलाई मजबुत र बलियो बनाउनका लागि यो संगठन अपरिहार्य रहेकाले सेवा पछिको समय खेर नफाल्न आग्रह गर्नुभयो । अध्यक्ष शर्माले नेकपा (एमाले) गरिखाने वर्गको वर्गको पक्षपोषण गर्ने पार्टी रहेको सिद्धन्तलाई व्यवहारमा लागु गर्ने पार्टी रहेकाले सम्पुर्णलाई पुर्व सैनिक तथा प्रहरीहरुलाई संगठनमा आवद्ध भई गोलबद्ध हुन अनुरोध गर्नुभयो । उहाँले एमाले सरकारमा गएको समयमा गरेका ऐतिहासिक तथा रचनात्मक विकासका काम, आवश्यक नीति निर्माण लगायतले पनि जनताको लोकप्रिय पार्टी भएको बताउनुभयो ।

जिल्लामा भेलामा नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन कपिलवस्तुका अध्यक्ष खिम बहादुर विसीले संगठनको नीति सिद्धान्त, अहिले सम्म गरिएका क्रियाकलाप तथा आगामी योजनाहरुको बारेमा स्पष्ट पानुभएको थियो । त्यस्तै संगठनका सचिव कृष्ण बहादुर शाहि (विजय) ले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बाबुराम बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

भेलामा संगठनका केन्द्रिय सदस्य तथा पार्टीका जिल्ला कमिटी सदस्य टोप बहादुर थापा, सांगठनका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज राम बहादुर बस्नेत, नेकपा (एमाले) शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल लगायतले शुभकामना मन्तब्य राख्दै संगठनलाई सक्रिय रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । नयाँ भुतपुर्व सैनिक तथा प्रहरीहरुलाई संगठनमा स्वागत गरिएको छ ।

कार्यक्रमका अध्यक्ष खिम बहादुर विसीले संगठनले आगामी दिनमा पार्टीसंग समन्वय गरि सचेतनामुलक प्रशिक्षण सञ्चालन गने, जटिल तथा दिर्घरोगीहरुलाई राहत पदान, संगठनका ज्येष्ठ सदस्यलाई सम्मान गर्ने, शारीरिक अपांगता भएका तथा अंगभंग भएका सदस्य तथा परिवारको पहिचान तथा क्षतिपुर्ती प्रदान, सदस्यता विस्तार जस्ता विभिन्न आगामी योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।

पार्टी संगठनका सदस्यहरुको उपस्थिती रहेको कार्यक्रम नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन कपिलवस्तुका उप सचिव बालिका बुढाथोकीको स्वागत तथा सचिव कृष्ण बहादुर शाहि (विजय) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० चैत्र १३, मंगलवार १७:०९

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech