ताजा अपडेट

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

निर्वाचन लक्षित एमाले बाणगङ्गा–६ को विस्तारित बैठक सम्पन्न

Lumbini Darpan 1 २०८२ माघ २१, बुधबार १७:१७
[sharethis-inline-buttons]

लुदस, जितपुर ।  कपिलवस्तु । नेकपा (एमाले ) बाणगङ्गा नगरपालिका–६ वडा कमिटीको निर्वाचन लक्षित विस्तारित बैठक आज सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटी सदस्य तथा निर्वाचन परिचालन कमिटी क्षेत्र न १ का संयोजक डम्बर शर्माले देश निर्वाचनमय अवस्थामा रहेको उल्लेख गर्दै एमालेका उमेदवारलाई बिजयी गराउन सबै नेता तथा कार्यकर्ता लाग्नु पर्ने बताउनु भयो । जेन्जी (Gen-Z) पुस्ताको भावना नेकपा एमालेको पनि भावना भएको बताउनुभयो। उहाँले पछिल्लो चरणमा देखिएको जेन्जी आन्दोलनको भावनालाई केही गलत तत्वद्वारा हाइज्याक गरिएको टिप्पणी गर्नुभयो।
शर्माले अब देश र जनजीविकाका सवालमा एमाले सधैँ सचेत रहेको भन्दै युवा पुस्तालाई आ–आफ्नो टोल र समुदायबाट उत्प्रेरित गर्न आवश्यक रहेको धारणा राख्नुभयो। नेतृत्वको कार्यशैलीमा कमी कमजोरी भए कार्यकर्तामाझ गएर माफी माग्न पनि नेतृत्व तयार हुनुपर्ने उल्लेख गर्दै उहाँले नेतृत्वप्रति कुनै आशंका नराखी एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।

बैठकमा नेकपा ( एमाले ) जिल्ला अध्यक्ष बाबुराम खनालले पार्टीभित्र गलत सूचना सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने प्रयास भइरहेको बताउनुभयो। राष्ट्रियताको सवालमा नेकपा एमाले सधैँ अब्बल पार्टी रहेको उल्लेख गर्दै उहाँले अहिले अग्रगमन र पश्चगमनबीचको लडाइँ चलिरहेको धारणा राख्नुभयो। “नेपाल रहे मात्रै नेपाली रहन्छौँ,” भन्दै उहाँले एमालेका उम्मेदवारलाई जिताउन सबैलाई आग्रह गर्नुभयो।
प्रतिनिधिसभा सदस्यका प्रत्यासी विश्राम प्रसाद चौधरीले आगामी निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउन सबै कार्यकर्ता गाउँ–टोल केन्द्रित भएर लाग्नुपर्ने बताउनुभयो। हामीहरु कसैप्रती आरोप प्रत्यारोप भन्दा पनि पार्टीले गरेका जनमुखी कामहरुको बारेमा जनतालाई अवगत गराउदै आफ्नो पार्टी प्रती आकर्षण गराउन लाग्नुपर्ने बताउनु भयो ।

उहाँले आसन्न निर्वाचनमा घरायसी कामलाई व्यवस्थापन गर्दै पार्टीको पक्षमा जनमत जुटाउन सबैलाई सक्रिय हुन आग्रह गर्नुभयो र उत्साहका साथ लाग्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । बैठक नेकपा (एमाले) बाणगङ्गा वडा न ६ का सचिव देबी पोख्रेलको अध्यक्षता, नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा निर्वाचन परिचालन कमिटी क्षेत्र नं. १ का संयोजक डम्बर शर्माको प्रमुख आथित्यता,प्रदेश कमिटी सदस्य धर्म भुसाल, नेकपा (एमाले) जिल्ला अध्यक्ष बाबुराम खनाल, प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्राम प्रसाद चौधरी, पार्टी जिल्ला सचिवालय सदस्य रिता कुमारी चौधरी, जिल्ला कमिटी सदस्यहरू हुमनाथ भट्टराई र थानेश्वर अधिकारी, नेकपा ( एमाले) बाणगङ्गा नगर अध्यक्ष सोम अर्याल, नगर सचिवालय सदस्य सुकदेव थारु, नमनारायण न्यौपाने, चुरामणी आचार्य,माधव खनाल,कल्लु थारु, लेमबहादुर गुरुङ,कृष्ण गैरे,दिनेश रन्जन लगायतको आतिथ्यतामा सम्पन्न भेलाको सञ्चालन उपसचिव निर्मला अधिकारीले गर्नुभएको थियो।
साथै भेलाले निर्वाचन लक्षित बिभिन्न कार्ययोजना निर्माण गरेको छ ।


प्रकाशित : २०८२ माघ २१, बुधबार १७:१७

Lumbini Darpan 1

लेखकबाट थप

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग
  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन
  • मन सफा छ, व्यवहार सरल छ
  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन
  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भर्खरै

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech