ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तु गुञ्जिँदै: ‘लुम्बिनी लोकतारा–२०८३’ ले खोज्दैछ नयाँ लोक तारा

Lumbini Darpan 1 २०८३ जेष्ठ १२, मंगलवार १८:०४
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी । नेपाली लोकदोहोरी गीत क्षेत्रमा नयाँ प्रतिभाको खोजी तथा प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशले आयोजना गर्न लागेको बहुप्रतिक्षित एकल गायन प्रतियोगिता “प्रथम लुम्बिनी लोकतारा–२०८३” अन्तर्गत कपिलवस्तु जिल्लाको अडिसन आगामी २०८३ साल जेठ ३० गते शनिबार इटालियन होटल, बडहरा, कपिलवस्तुमा सम्पन्न हुने भएको छ।
लोकदोहोरी गीत तथा गायन क्षेत्रमा रुचि, क्षमता र सपना बोकेका प्रतिभाशाली युवायुवतीहरूलाई आफ्नो कला प्रस्तुत गर्ने सुनौलो अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। गाउँघरमा लुकेर रहेका प्रतिभाहरूलाई खोजी गर्दै उनीहरूलाई प्रदेश तथा राष्ट्रिय स्तरसम्म पुर्‍याउने अभियानस्वरूप प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक व्यक्तिले उमेर, क्षेत्र वा अनुभवको कुनै बन्देज बिना आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्नेछन्। जिल्ला अडिसनबाट उत्कृष्ट ठहरिएका प्रतिभाले आगामी २०८३ साल असार ७ गते बिश्व संगीत दिवस- २०२६ को अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशद्वारा आयोजना हुने “प्रथम लुम्बिनी लोकतारा–२०८३” को फाइनल प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्। आयोजकका अनुसार फाइनल प्रतियोगितामा प्रदेशभरका उत्कृष्ट प्रतिभाबीच प्रतिस्पर्धा हुने छ।

उक्त कार्यक्रमको आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,लुम्बिनी प्रदेश कार्यसमिति रहेको छ भने सह–आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,जिल्ला कार्यसमिति, कपिलवस्तु रहेको प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष असिम क्षेत्रीले बताए । प्रतियोगिताका उत्कृष्ट प्रतिभाहरूलाई क्रमश: प्रथम पुरस्कार ५२,२२२,दिर्तिय पुरस्कार ३२,२२२ र तृतीय पुरस्कार २२,२२२ नगद र प्रमाणपत्र रहेको अध्यक्ष क्षेत्रीले बताएका छ्न । यसै गरी आगामी जेठ ३० गते कपिलवस्तु हुने एक गायन प्रतियोगिता तथा कपिलवस्तु अडिसनमा उत्कृष्ट ३ जनालाई पनि पुरस्कार तथा प्रमाण पत्रको ब्यवस्था गरिएको प्रतिष्ठान कपिलबस्तुका सचिव भक्तिराम घिमिरेले बताएका छ्न् । जसमा प्रथम पुरस्कार ५००० दिर्तिय पुरस्कार ३००० र तृतीय पुरस्कार २००० रहेको सचीव घिमिरेले बताए । उनका अनुसार जिल्ला अडिसनमा उत्कृष्ट हुने प्रतियोगीले असार ७ गते कपिलवस्तु हुन गैरहेको प्रथम लुम्बिनी लोकतारा – २०८३ मा सहभागी हुन पाउनेछन् ।

लोकदोहोरी कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रमले कपिलवस्तु जिल्लाको सांगीतिक माहोललाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ। पछिल्लो समय आधुनिक संगीतको प्रभाव बढिरहेका बेला मौलिक लोकसंस्कृति जोगाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने स्थानीय कलाकारहरूको विश्वास रहेको छ।

आयोजकले सम्पूर्ण कलाकार, संगीतप्रेमी, लोकदोहोरी पारखी तथा नयाँ प्रतिभाहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो प्रतिभा प्रस्फुटन गर्न हार्दिक अनुरोध समेत गरेको छ।


प्रकाशित : २०८३ जेष्ठ १२, मंगलवार १८:०४

Lumbini Darpan 1

लेखकबाट थप

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा
  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न
  • भविष्यको खोजीमा मेरो यात्रा
  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन
  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले
प्रतिक्रिया

यो पनि पढौँ

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech