ताजा अपडेट

मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

तेस्रो ‘डि.वाई.सी. कप’ को आम्दानी–खर्च सार्वजनिक

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान

टिकटकर तुलसा अधिकारी पक्राउ

५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको कर फिर्ता लिन कुलमान घिसिङको माग

बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

तेस्रो ‘डि.वाई.सी. कप’ को आम्दानी–खर्च सार्वजनिक

Lumbini Darpan 1 २०८३ जेष्ठ १८, सोमबार १०:५५
[sharethis-inline-buttons]

पूर्णचन्द्र परियार, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ राजपुरस्थित दर्पण युवा क्लबको आयोजनामा सम्पन्न तेस्रो “डि.वाई.सी. कप” खुला नकआउट फुटबल प्रतियोगिताको आम्दानी–खर्च विवरण सार्वजनिक गरिएको छ।

आइतबार आयोजित आम्दानी–खर्च सार्वजनिक कार्यक्रममा प्रतियोगिताका लागि विभिन्न संघसंस्था, निकाय तथा सहयोगदाताबाट प्राप्त सहयोगबारे जानकारी गराइएको थियो। सार्वजनिक विवरणअनुसार नगदतर्फ रु. ३ लाख ५५ हजार ६ सय ८३ तथा चेकमार्फत रु. १ लाख ६० हजार प्राप्त भएको थियो। यसरी प्रतियोगिताको कुल आम्दानी रु. ५ लाख १५ हजार ६ सय ८३ पुगेको क्लबले जनाएको छ।

त्यसैगरी प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा रु. ३ लाख ४८ हजार २ सय ७० खर्च भएको र रु. १ लाख ६७ हजार ४ सय १३ बचत रहेको क्लबका अध्यक्ष हरी घिमिरेले जानकारी दिए। कार्यक्रममा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने क्लबका पदाधिकारी, सदस्य, प्रायोजक, सह–प्रायोजक, सहयोगदाता तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गरिएको थियो।

क्लबका अध्यक्ष हरी घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव सन्तोष घिमिरेले गरेका थिए।


प्रकाशित : २०८३ जेष्ठ १८, सोमबार १०:५५

Lumbini Darpan 1

लेखकबाट थप

  • राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण
  • मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री
  • नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन
  • कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
  • टिकटकर तुलसा अधिकारी पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान

टिकटकर तुलसा अधिकारी पक्राउ

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितीको दोस्रो अधिवेशन जेठ २३ गते बुटवलमा हुँदै

रोमाञ्चक फाइनलमा राजेश स्मृति फाउण्डेसन विजेता, तेस्रो डि.वाई.सी कपको ट्रफी उचाल्यो

कपिलवस्तु गुञ्जिँदै: ‘लुम्बिनी लोकतारा–२०८३’ ले खोज्दैछ नयाँ लोक तारा

मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

तेस्रो ‘डि.वाई.सी कप’ : उपाधिका लागि लभ नेपाल र राजेश स्मृति आमनेसामने

४.० जिपिएधारी विद्यार्थीलाई अनेरास्ववियुको विशेष सम्मान

तेस्रो ‘डि.वाई.सी कप फुटबल’: डाइ योङ्लाई हराउँदै राजेश स्मृति फाउण्डेसन सेमिफाइनल प्रवेश

झापामा एक कैदीबन्दीको मृत्यु

गुण्डुमा एमाले सचिवालय बैठक

भर्खरै

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

  • राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

  • तेस्रो ‘डि.वाई.सी. कप’ को आम्दानी–खर्च सार्वजनिक

  • मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

  • नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

  • कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान

  • टिकटकर तुलसा अधिकारी पक्राउ

  • ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको कर फिर्ता लिन कुलमान घिसिङको माग

  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर

  • बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech