ताजा अपडेट

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

Lumbini Darpan 1 २०८३ असार १३, शनिबार १२:५६
[sharethis-inline-buttons]

लुदस,बैरिया। कपिलवस्तुको बाणगङ्गा नगरपालिका–बैरियामा दुई वर्षअघि स्थापना भएको क्याफे डि बरबन स्थानीय तथा बाहिरबाट आउने ग्राहकहरूको रोजाइको गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। करिब २५ लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको यो क्याफेले स्वादिष्ट परिकार, गुणस्तरीय सेवा र पारिवारिक वातावरणका कारण छोटो समयमै लोकप्रियता हासिल गरेको हो।

क्याफेमा बिहानको खाजा–नास्तादेखि विभिन्न प्रकारका कफी, चिकेनका परिकार, पिज्जा, बर्गर लगायतका फास्टफुड आइटमहरू उपलब्ध छन्। गुणस्तरीय स्वाद र सफा वातावरणका कारण दैनिक रूपमा ग्राहकको आकर्षण बढ्दै गएको सञ्चालकको भनाइ छ।
क्याफेकी सञ्चालिका कोपिला सापकोटाका अनुसार ग्राहकको सुविधालाई प्राथमिकता दिँदै एसीसहितको आरामदायी हल, होम डेलिभरी सेवा, बर्थडे पार्टी तथा विभिन्न साना कार्यक्रम आयोजना गर्ने व्यवस्था समेत गरिएको छ। परिवार, साथीभाइ तथा विभिन्न भेटघाटका लागि क्याफे उपयुक्त गन्तव्य बन्दै गएको उनले बताइन्।
उनले भनिन्, “हामीले ग्राहकलाई स्वादिष्ट परिकारसँगै उत्कृष्ट सेवा र सहज वातावरण दिने प्रयास गरेका छौं। यही कारण छोटो समयमै ग्राहकहरूको विश्वास र माया पाउन सफल भएका छौं। आगामी दिनमा पनि सेवा अझ प्रभावकारी बनाउँदै लैजाने योजना छ।”

स्वच्छता, गुणस्तरीय सेवा र आधुनिक सुविधालाई प्राथमिकतामा राखेर सञ्चालन भइरहेको क्याफे डि बरबन अहिले बैरिया क्षेत्रका युवा देखि परिवारसम्मको रोजाइमा पर्न थालेको छ। स्वाद र सेवाको उत्कृष्ट संयोजनका कारण क्याफेले व्यवसायमा छुट्टै पहिचान बनाउन सफल भएको देखिन्छ।


प्रकाशित : २०८३ असार १३, शनिबार १२:५६

Lumbini Darpan 1

लेखकबाट थप

  • १५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग
  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने
  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद
  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न
  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास
प्रतिक्रिया

यो पनि पढौँ

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

भर्खरै

  • १५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech