ताजा अपडेट

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत

बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

सग्रहवामा शाक्यहरू पितृ स्मरण

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

श्रमिक दिवसमा अतिविपन्न मजदुरको साहारा बन्दै : तरुण दल कपिलवस्तु र नेविसंघ क्षेत्र नं.१

लुम्बिनी दर्पण २०७७ बैशाख १९, शुक्रबार १९:५८
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, १९ बैशाख
कपिलवस्तुका दुःखी, पिडित र गरिवहरुको साहारा बन्दै आएका नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नं.१ कपिलवस्तुले फेरी उदाहरणिय कार्य गरेका छन् । लकडाउनको यो विषम परिस्थितीमा अन्तराष्ट्रिय श्रमिक दिवसको दिन अन्य राजनितिक वा संघ संस्थाले घरमै बसेर शुभकामना दिईरहेका बेला नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नं.१ कपिलवस्तुले अतिविपन्न मजदुरहरुको घरमै पुगेर राहत प्रदान गरेका छन् । \

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ बन्डौलीमा अतिविपन्न मजदुरहरुलाई राहत वितरण गरेका हुन् । कोरोना भाईरस ले देश पूर्ण रुपमा लकडाउनको अवस्थामा छ । दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरु काम गर्न पाएका छैनन् । लकडाउन भएको ३८ दिन पुरा हँुदा समेत कतिपय मजदुरहरुले राहत पाउन सकिरहेका छैनन् । छाक टार्न पनि समस्या भैरहेको समयमा नेपाल तरुण दल र नेविसंघ कपिलबस्तुले मजदुरहरुको साहारा  बन्दै १ सय ३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा मजदुरको घरघरमा पुगेर श्रमिक दिवस मनाएका साहारा हुन्

श्रमिक दिवसमा नेपाल तरुण दल र नेविसंघले श्रमिकहरुको लागि आवश्यक चामल, दाल, नुन र तेल लगायतका राहत खद्यान्न समाग्री वितरण गरेको नेविसंघ क्षेत्र नं. १ का क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले बताए । उनले नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल र नेविसंघले निश्वार्थ सेवाको भावनले अतिविपन्न मजदुरहरुलाई केही भएपनि सहयोग हुने उद्देश्यले राहत वितरण गरेको जानकारी दिए ।

त्यस्तै राहत लिन आएका मजदुर रेशम राउतले राहत पाउँदा निकै खुसी भएको प्रतिक्रिया दिए । राहत वितरणमा अतिविपन्न र कुनै संघ संस्थाहरुबाट पनि राहत पाउँन नसकेको ७ परिवारहरुलाई राहत वितरण गरेको नेपाल तरुणदलका क्षेत्रीय सदस्य सन्त बहादुर पौडेलले बताए ।

नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरीले दुःख पाएका गरिब, श्रमिक मजदुरहरुलाई सहयोग गर्न पाउँदा निकै खुसि भएको बताए । उनले आफुहरुले निरन्तर दुखि गरिबहरुलाई राहतहरु वितरण गर्दै आएको जानकारी समेत दिए । राहत वितरण कार्यक्रममा विद्यार्थी नेता राममणि पौडेल, समाजसेवी डिवगर कडेल, मिन थापा, ईश्वरि थापा लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७७ बैशाख १९, शुक्रबार १९:५८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित
  • सग्रहवामा शाक्यहरू पितृ स्मरण
  • मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु
  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने
  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा
प्रतिक्रिया

यो पनि पढौँ

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल

क्षेत्र नं १ मा विकासको एजेण्डा अघि सार्दै चौधरीको मतदातासँग अपिल

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

भर्खरै

  • अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

  • चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत

  • बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

  • सग्रहवामा शाक्यहरू पितृ स्मरण

  • मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

  • कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

  • क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech