ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

लुम्बिनी दर्पण २०८२ फाल्गुन २९, शुक्रबार १३:२७
[sharethis-inline-buttons]

रामबहादुर गन्धर्व

कपिलवस्तु,  — कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–९ स्थित जगदीशपुर जलाशय क्षेत्रमा क्रियाशील बहुसरोकार मञ्चले प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाउने निर्णय गरेको छ। मञ्चको गत फागुन १३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

मञ्चका अनुसार चैत १ गते आयोजना गरिने यस कार्यक्रमको मुख्य उद्देश्य कपिलवस्तु जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित ऐतिहासिक स्थल सगरहवा (लम्बु सागर) लाई विश्वव्यापी रूपमा परिचित गराउनु हो। ऐतिहासिक मान्यता अनुसार उक्त स्थानमा करिब ७० हजार शाक्यहरूको वध भएको स्मरणमा यो दिवस मनाउन लागिएको बताइएको छ।

कार्यक्रम जगदीशपुर जलाशय आसपासको क्षेत्रमा आयोजना गरिनेछ। कार्यक्रममा नेपालका विभिन्न स्थानका साथै अन्य देशबाट पनि बौद्ध भिक्षुहरू सहभागी हुने अपेक्षा गरिएको छ। यस अवसरमा श्रद्धाञ्जली सभा, धार्मिक पूजा, प्रवचन तथा शाक्य समुदायको इतिहास र महत्वबारे चर्चा कार्यक्रमसमेत सञ्चालन गरिने तयारी गरिएको छ।

व्यवस्थापन समितिका अध्यक्ष ललित गुरुङका अनुसार कार्यक्रममा विभिन्न देशका भिक्षुहरू, स्थानीय श्रद्धालु तथा समुदायका प्रतिनिधिहरू गरी सात सयभन्दा बढी व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ। कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढाइएको उनले जानकारी दिए।

मञ्चका पदाधिकारीका अनुसार यस्तो कार्यक्रमले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सगरहवा क्षेत्रको पहिचान अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै शाक्य समुदायको इतिहास, पीडा र पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्य पनि यस कार्यक्रमले पूरा गर्ने अपेक्षा गरिएको छ।

बहुसरोकार मञ्चले स्थानीय निकाय, बौद्ध संघसंस्था, धार्मिक अगुवा तथा आम नागरिकलाई कार्यक्रममा सहभागी भई ऐतिहासिक स्मरण दिवसलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।


प्रकाशित : २०८२ फाल्गुन २९, शुक्रबार १३:२७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech