ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तु पर्यटन विकास समितिको कार्यालय उद्घाटन

लुम्बिनी दर्पण २०७६ चैत्र ८, शनिबार १५:१७
[sharethis-inline-buttons]

पार्बती आचार्य कपिलबस्तु, चैत्र ८
कपिलवस्तु पर्यटन विकास समितिको कार्यालय उद्घाटन गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नं. ६ तिलौरीमा प्रदेश सांसद विष्णु पन्थीले कार्यालय उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका पन्थीले कपिलवस्तु जिल्ला धार्मिक, ऐतिहासिक, पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागि प्रदेश सरकार तयार रहेको बताए ।
उनले घुम्न आएका आन्तरिक तथा वाह्य पर्यटकहरुलाई यहाँका पर्यटकीय स्थलहरुको अवलोकन गराई आम्दानी गर्नुपर्ने आवश्यकता रहेको बताए । सांसद पन्थीले यो जिल्लाका पर्यटकीय स्थलहरुको विकासका लागि स्थानिय, प्रदेश तथा संघिय सरकार मिलेर अगाडि बढे कपिलबस्तुको भबिष्य साकार हुने बताए । उनले कपिलवस्तु भगवान गौतम बुद्धको क्रिडा स्थल रहेकाले बुद्धको सिद्धान्तहरुको पनि पालना गर्नुपर्ने बताए ।

कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदम राज श्रेष्ठले कार्यालयको उद्घाटन संगै पर्यटन विकासको क्षेत्रमा पर्यटकको महत्व दर्शाउनमा टेवा पु¥यायोस भन्दै सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा डा. गंगाराम यादवले कोरोनाभाईरसका लक्ष्ण तथा बच्ने उपायहरुको बारेमा सचेतना दिएका थिए ।

वरिष्ठ साहित्यकार हरिराज शर्माले बौद्धकला संस्कृतिको प्रचार प्रसारका गर्नका लागि आग्रह गरे ।

त्यस्तै संस्थाका संरक्षक गिता अन्जानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पर्यटकलाई घुमाउनका लागि विभिन्न घोडारथको व्यबस्थापन गर्नुपर्ने भन्दै जंगलमा अवलोकन गराउनका लागि हात्ति रथको व्यबस्था गर्नुपर्ने बताईन् । उनले यसको विकासका लागि स्थानिय सरकार सक्रिय हुनुपर्ने बताईन् ।

लुम्बिनी बिकास कोषले कपिलबस्तु जिल्लामा बौद्ध सम्पदा तथा पर्यटकिय पुरातात्विक सम्पदाको पर्यटन प्रवद्र्धन र गर्न नसकेको अवस्था बिद्यमान रहेको बताईएको छ । लुम्बीनी बिकास कोष गठन भएको लामो समय भईसक्दा लुम्बीनीको मात्र बिकास भएको कपिलबस्तुको बिकासमा भने सुन्य देखिएको हुँदा लुम्बीनी बिकास कोषको बिकल्पको रुपमा कपिलबस्तु बिकास कोषको अवधारणा कपिलबस्तु पर्यटन बिकास समितीले ल्याएको छ । अब कपिलबस्तु बिकास कोषको गठनकालागि सरकारलाई दवाब दिने, सम्मानिय प्रधान मन्त्रीलाई ज्ञापन पत्र पठाईने छ । दोश्रो जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र रिले अनसन बस्ने योजना रहेको कपिलबस्तु पर्यटन बिकास समितीका अध्यक्ष हरिष चन्द्र खनालले बताए ।

समितीका अध्यक्ष खनालको अध्यक्षता, साहित्यकार, समाजसेवी, टोल विकास संस्था, युवा क्लव तथा आमा समुहका पदाधिकारीहरु, संचारकर्मीहरुको उपस्थिती, भोजराज खनालको स्वागत तथा दिपेश थारुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

साथै प्राचिन कपिलबस्तुको पर्यटन प्रबद्र्धनमा बौद्ध कला सस्कृती र परम्पराको भूमिका सम्बन्धि एक दिने अन्तरक्रिया तथा कोरोना भाईरस सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । कपिलबस्तु पर्यटन बिकास समिती कपिलबस्तुको आयोजना तथा कपिलबस्तु नगरपालिका ६ सेमरी र बुद्ध दर्शन अध्ययन तथा कपिलबस्तु बिकास केन्द्रको सह आयोजनामा कपिलबस्तु नगरपालिका ६ तिलौरीमा कार्यक्रम सम्पन्न गरिएको छ ।


प्रकाशित : २०७६ चैत्र ८, शनिबार १५:१७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech