ताजा अपडेट

महोत्सवलाई भव्य बनाउन शिक्षा क्षेत्रसँग आयोजकको छलफल 

भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,

कपिलवस्तु महोत्सवको डान्स आइडल सुरु

उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न

संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !

कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी

धार्मिक आस्था र सांस्कृतिक मनोरञ्जनको महासंगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला

कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तुमा ‘प्राचीन कपिलवस्तु म्युजिक कन्सर्ट २०८३’ आयोजना हुँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

लुम्बिनी दर्पण डेस्क २०८३ आश्विन २१, बुधबार १४:२०

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–१२, सुनाथमा पहिरो जाँदा एउटा डबलक्याप बोलेरो जीप पुरिएको छ।

स्थानीयका अनुसार पहिरो खस्दा सडकमा रहेको बोलेरो जीप पुरिएको हो। जीपमा त्यसबेला कुनै व्यक्ति सवार नरहेकाले मानवीय क्षति भने नभएको बताइएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ। पहिरोका कारण पुरिएको जीप निकाल्ने तथा घटनाको थप विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

मुगुका विभिन्न सडक क्षेत्रमा पछिल्लो समय वर्षाका कारण पहिरो जाने क्रम बढेको छ। यसअघि पनि छायानाथ रारा नगरपालिकाका विभिन्न सडकखण्ड पहिरोका कारण प्रभावित भएका थिए।


प्रकाशित : २०८३ आश्विन २१, बुधबार १४:२०

लुम्बिनी दर्पण डेस्क

लेखकबाट थप

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।
  • अदालतको फैसला कार्यान्वयनमा स्वास्थ्य मन्त्रालयको आलटाल
  • प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट
  • पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ
  • नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ
प्रतिक्रिया

यो पनि पढौँ

महोत्सवलाई भव्य बनाउन शिक्षा क्षेत्रसँग आयोजकको छलफल 

भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,

कपिलवस्तु महोत्सवको डान्स आइडल सुरु

उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न

संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !

कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी

धार्मिक आस्था र सांस्कृतिक मनोरञ्जनको महासंगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला

कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तुमा ‘प्राचीन कपिलवस्तु म्युजिक कन्सर्ट २०८३’ आयोजना हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको ६ महिने कार्ययोजना सार्वजनिक, माघमा ‘गन्धर्व गुञ्जन’ कार्यक्रम हुँदै

बनगाईमा ११औँ बनगाई कला तथा सांस्कृतिक कार्यक्रम हुँदै, स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुति रहने

चीन भ्रमणमा जान लागेको रास्वपा सांसदको टोलीसँग प्रधानमन्त्री शाहले गरे छलफल

भर्खरै

  • महोत्सवलाई भव्य बनाउन शिक्षा क्षेत्रसँग आयोजकको छलफल 

  • भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,

  • कपिलवस्तु महोत्सवको डान्स आइडल सुरु

  • उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न

  • संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !

  • कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी

  • धार्मिक आस्था र सांस्कृतिक मनोरञ्जनको महासंगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला

  • कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

  • कपिलवस्तुमा ‘प्राचीन कपिलवस्तु म्युजिक कन्सर्ट २०८३’ आयोजना हुँदै

  • लक्ष्मणघाट सामाजिक विकास केन्द्रको ६ महिने कार्ययोजना सार्वजनिक, माघमा ‘गन्धर्व गुञ्जन’ कार्यक्रम हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech