ताजा अपडेट

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

स्पेनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

२० वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले पहिलो खेलमा भूटानसँग खेल्ने

अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धित ऐन संशोधन आवश्यक : मुख्यमन्त्री आचार्य

रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते

लक्ष्मणघाट पुलमा एक्सपेन्सन प्यानल नहुँदा सवारी सञ्चालनमा समस्या

कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन

भाेलि पश्चिम नेपालमा वर्षा र देशभरका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नेपालमा घटे जलपक्षी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लकडाउनको अवस्थामा वडा नंं.८ को उदाहरणिय काम, अति गरिवलाई घरघरमा खाद्यान्न वितरण गर्ने

लुम्बिनी दर्पण २०७६ चैत्र १४, शुक्रबार १४:३४
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, चैत्र १४

कोराना भार्ईरस (कोभिड १९) को संक्रमण विश्व महामारीको रुपमा फैलिरहेको अवस्थामा सरकारले लकडाउन घोषणा गरे संगै कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नंं.८ ले नगरपालिकामै पहिलो पटक नयाँ उदाहरणिय कामको सुरु गरेको छ । लकडाउनको अवस्थामा वडाले विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट सहयोग लिई गरिव तथा विपन्न वर्गहरुको घाउमा मलम लगाएको छ । वडा नम्बर ८ भित्र रहेका अति विपन्न, दैनिक ज्यालादारी मजदुरहरुलाई लकडाउन अवधिमा अति समस्या परेर छाक टार्न नै गाह्रो भएका परिवारहरुलाई वडाले खाद्यान्नको व्यवस्था गरि यो बिषम परिस्थितीमा कसैलाई पनि भोको नराख्ने वडाअध्यक्ष गुणानिधि भुसालले बताएका छन् । वडाअध्यक्ष त्यस्ता परिवारले आफ्नो टोल विकास संस्थाका अध्यक्ष लाई जानकारि गराउन र टोल विकास संस्थाको सिरफारिसमा वडाले सहयोग गर्ने प्रतिवद्धता जनाए । साथै विभिन्न व्यक्तिहरुबाट अहिले सम्म करिव ५० हजार सहयोग जम्मा भईसकेको भन्दै त्यो रकम सहि ठाउँमा प्रयोग गरिने बताए ।

वडाले विभिन्न देशहरुमा वैदेशिक रोजगारीमा गएर फर्किएका व्यक्तिहरुलाई क्वारेन्टाईनमा राख्नका लागि विवरण संकलन गर्ने कार्य गरिरहेको छ । अहिले सम्म भारतबाट आएका २१ जना र अन्य देशका ५ गरि २६ जना व्यक्तिलाई सेल्फ क्वारेन्टाईनमा बस्न आदेश दिएको र आवश्यक परेको अवस्थामा क्वारेन्टाईन पनि निर्माण गरिने वडाकार्यालयले जनाएको छ ।

साथै वडाले कोरोना विरुद्ध सचेतनाका कार्यक्रमलाई पनि तिब्रता दिएको छ ।

त्यस्तै लकडाउनका कारण अत्यावश्यक दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन स्थानीय स्तरमा घुम्ती सेवा संचालन गरिएको छ । कृषि बहुउद्देश्यीय सहकारी संस्थाले वाणगंगा नगरपालिका वडा नं. ८ का वडावासीलाई अत्यावश्यक दैनिक उपभोग्य बस्तुको घुम्ती सेवा शुरु गरेको हो । सरकारले गरेको लकडाउनका कारण वडावासीलाई दैनिक उपभोग्य बस्तुको अभाव नहोस भन्ने उद्देश्यले घरदैलोमै घुम्ति सेवा संचालन गरिएको वडाध्यक्ष गुणनिधी भुसालले जानकारी दिए ।

कृषि बहुउद्देश्यीय सहकारी संस्थाद्धारा संचालित सहकारी पसलले चामल, दाल, चिनी, नुन, तेल, तरकारी, आलु लगाएतका अत्यावश्य उपभोग्य बस्तुको ढुवानी गरी सुलभ मुल्यमा विक्री वितरण गरेको छ ।
लकडाउनको समय सिमा लम्बिने संकेत भइरहेका बेला बजारमा दैनिक खाद्यबस्तुको कृतिम अभाव देखाई कालोबजारी हुनसक्ने भन्दै वडाको समन्वयमा सहकारी पसलले सहज रुपमा उपभोग्य बस्तुको विक्री वितरण गर्दै आएको छ । वडा अध्यक्ष गुणनीधि भुसालले वडाबाट ढुवानी खर्च व्यहोर्ने र सहकारी पसलले प्रचलित बजार मुल्यमा विक्री वितरण गर्दा सहकारीमा आवद्ध सदस्य र वडावासी थप सुविधा पाएको बताए । वाणगंगा नगरपालिकाको वडा नं. ८ का ८ वटा टोलहरुमा प्रत्येक दिन एकपटक दैनिक उपभोग्य बस्तुको विक्री वितरण हुदै आएको छ ।


प्रकाशित : २०७६ चैत्र १४, शुक्रबार १४:३४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
  • दलका उम्मेदवारलाई कडा टक्कर दिँदै कपिलवस्तु-१ मा स्वतन्त्रका आशिष शर्मा
प्रतिक्रिया

यो पनि पढौँ

२० वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले पहिलो खेलमा भूटानसँग खेल्ने

अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धित ऐन संशोधन आवश्यक : मुख्यमन्त्री आचार्य

रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते

लक्ष्मणघाट पुलमा एक्सपेन्सन प्यानल नहुँदा सवारी सञ्चालनमा समस्या

भाेलि पश्चिम नेपालमा वर्षा र देशभरका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नेपालमा घटे जलपक्षी

प्रत्यक्षतर्फ ३० जिल्लाका ३९ लाख ९८ हजार मतपत्र छापियो

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै

आज स्वस्थानी व्रत कथा समापन गरिँदै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक

भर्खरै

  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

  • स्पेनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • २० वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले पहिलो खेलमा भूटानसँग खेल्ने

  • अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धित ऐन संशोधन आवश्यक : मुख्यमन्त्री आचार्य

  • रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते

  • लक्ष्मणघाट पुलमा एक्सपेन्सन प्यानल नहुँदा सवारी सञ्चालनमा समस्या

  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन

  • भाेलि पश्चिम नेपालमा वर्षा र देशभरका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • नेपालमा घटे जलपक्षी

  • प्रत्यक्षतर्फ ३० जिल्लाका ३९ लाख ९८ हजार मतपत्र छापियो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech