Latest Posts

एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुन्छ :नेता नेपाल

काठमाडौं ,आश्विन १ नेकपा...

आजबाट देशका विभिन्न शहरहरुमा सरकारको सहुलियत पसल

काठमाडौं, आश्विन १ सरकारले...

लुम्बिनी प्रदेश सरकारविरुद्ध ७९ वटा मुद्दा, ४१ सरेर आएका

रुपन्देही ,आश्विन १  ...

रक्तदान कार्यक्रम सम्पन्न

तिलोत्तमा, असोज १ तिलोत्तमा...

Latest Posts

एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुन्छ :नेता नेपाल

काठमाडौं ,आश्विन १ नेकपा ९एकीकृत समाजवादी०का अध्यक्षमाधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । काठमाडौंको मिनभवनमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एकहप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् । सरकारमा जान आफुहरु आज भने आज भोलि भने भोलि तयार रहेको उनले बताए । म प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिदिन्थेँ, […]

Arv

l

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या आधा लाख नाघ्यो, संक्रमितको संख्या १० लाख नजिक

लुदअ चैत २०, काठमाण्डौ
विश्वमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ । झण्डै १० लाख संक्रमितमध्ये दुई लाख ३ हजार १ सय ५५जना निको भएका छन् ।

अहिलेसम्म सबैभन्दा धेरे इटालीमा १३ हजार १ सय ५५ जनाको ज्यान गएको छ भने स्पेनमा १० हजार ३ जनाको ज्यान गएको छ । यस्तै अमेरिकामा ५ हजार १ सय १३ जनाको ज्यान गएको छ । चीनमा भने अहिलेसम्म ३ हजार ३ सय १८ जनाको ज्यान गएको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *