ताजा अपडेट

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

जनता लकडाउनमा : तस्करलाई मस्ती, जनप्रतिनिधिहरु राहत वितरणमा व्यस्त

लुम्बिनी दर्पण २०७६ चैत्र २६, बुधबार ०७:२६
[sharethis-inline-buttons]

लुदअ जितपुर, चैत्र २६
लकडाउनको मौका छोपेर बाणगंगा नदीबाट नदीजन्य पदार्थ चोरी निकासी बढेको छ । लकडाउनका बेला सर्वसाधारणहरु घरबाट बाहिर ननिस्कने र जनप्रतिनिधिहरु पनी राहत लगाएत अन्य काममा व्यस्त भैरहेको मौका छोपि कतिपय ट्याक्टरहरु चोरी धन्दामा लम्पट परेका छन् । २÷४ दिन यता बाणगंगा नदिको निषेधित क्षेत्र बाणगंगा पुल देखि करिव १ किलोमिटर तल क्रेसर नजिकैबाट तस्करहरुले नदिजन्य पदार्थ निकासी गरिरहेको स्थानीयले पट्क पट्क संचारकर्मीहरुलाई फोन गरेर जानकारी गराएपछी संचारकर्मीहरुको टोली त्यहा पुगेको थियो ।

बाणगंगा र लुम्बिनी क्रसर नजिकमा चोरी गरि थुपारीएको ५ सय ट्राली बढी नदिजन्य पदार्थ मिस्कट फेला परेको छ । गिरोहहरुले रातको समयमा रातभर टेक्टरबाट चोरी गर्ने गरेको विषयमा स्थानिय बाणगंगा नगरपालिका र प्रहरीलाई समेत पटेक पटेक जानकारी गराएको भएतापनी व्यवास्ता गरेको बताए ।

चोरीका गिरोहबाट त्रसित छन् स्थानीय

स्थानीयहरु रातभर चोरी भएको विषयमा पट्क पट्क फोनमा कुरा राख्छन् क्यामरामा भने बोल्न डराउछन् । उनिहरुले यो गिरोहहरुमा स्थानिय गुन्डाहरु संलग्न रहेको र यसमा प्रहरी समेतको मिलेमत्तो भएको भन्दै क्यामरामा बोल्न डराएका छन् । यस ठाउ राजमार्ग नजिक छ रातको समयमा अहिले लकडाउनमा सवारी साधनहरु समेत नचलेको अवस्थामा प्रहरीले राजमार्गबाट यति नजिक थाहा नपाउने कुरै हुदैन् हामीले समेत पट्क पट्क प्रहरी र जनप्रतिनिधिहरुलाई जानकारी गराएका छौ खै त समाधान उनिहरु प्रश्न गरे ।

ठुलो परिमाणमा मिस्कट फेला

पत्रकारहरुको टोली त्यहाँ पुग्दा ठुलो मात्रामा नदिजन्य पदार्थ डम्पिङ्ख गरेको अवस्थामा फेला परेको छ । फेला परेको मिस्कटबाट पानी तैरिरहेको छ । टेक्टर हिडेको पाईला र अन्य डामहरु समेत ताजै छ । ५ सय ट्राली बढी रहेको सो मिस्कट यत्रतत्र छ । क्रेसर नजिक रहेको सो मिस्कट गिरोहहरुले स्थानिय क्रेसरमै विक्रि गर्ने गरेको स्थानियहरु बताउछन् । गिरोहहरुले स्थानिय मधौलिया सामुदायिक बन को तारवार गरेको ठाउँ सम्म नै ठुलठुला खाल्डा बनाएको स्पष्ट देख्न सकिन्छ ।

प्रहरीको र जनप्रतिनिधिहरुको वेवास्ता
यस विषयमा इलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष कुमार जोसी ले करिव १ महिना अगाडी स्थानियहरुले पत्र सहित जानकारी गराएको भएपनी आफुहरु लक डाउनका कारण अन्य क्षेत्रमा व्यस्त हुदा ध्यान जान नसकेको जवाफ दिएका छन् । यता जन प्रतिनिधिहरु पनी राहतमा व्यस्त भएको जवाफ दिदै उम्कने गरेका छन् ।

लिलाम गर्नुपर्ने स्थानीयहरुको माग
स्थानियबासीहरुले उक्त नदिजन्य पदार्थ तत्काल लिलाम गर्नुपर्ने माग गरेका छन् । संचारकर्मी संग त्यहाँ पुगेका स्थानियहरुले फेला परेको नदिजन्य पदार्थ तत्काल लिलाम गरि चोरी निकासी गर्ने उपर छानविन गरि कार्बाहि गर्नुपर्ने माग गरेका छन् । चोर िनिकासीमा स्थानिय व्यवसायिहरुकै संलग्नता छ छानविन गरे फेला पर्छ । उनिहरुले भने आफुहरुको सुरक्षा हुनेभए नामै किटान गछौ ।

यस्तो समयमा चोरी गर्नु ठुलो अपराध : प्रजिअ पौडेल
देश कोरोनाका कारण लकडाउनमा रहेको बेला विपतमा समेत चोरी गर्नु ठुलो अपराध रहेको भन्दै प्रमुख जिल्ला अधिकारी द्धिर्घनारायण पौडेलले यथासिग्र नियन्त्रणमा लिईने बताए ।


प्रकाशित : २०७६ चैत्र २६, बुधबार ०७:२६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

भर्खरै

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech