ताजा अपडेट

लक्ष्मणघाट पूर्णिमा मेला उद्धघाटन

१७औँ कपिलवस्तु महोत्सवलाई भव्य बनाउन क्लबहरू एकजुट, व्यवस्थापनदेखि सुरक्षासम्मका विषयमा महत्वपूर्ण निर्णय

महोत्सवलाई भव्य बनाउन शिक्षा क्षेत्रसँग आयोजकको छलफल 

भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,

कपिलवस्तु महोत्सवको डान्स आइडल सुरु

उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न

संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !

कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी

धार्मिक आस्था र सांस्कृतिक मनोरञ्जनको महासंगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

Lumbini Darpan 1 २०८३ आश्विन २४, शनिबार १७:४५

बर्दिबास, महोत्तरी। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला शाखा कपिलवस्तु ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मानित भएको छ। प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती समारोहका अवसरमा कपिलवस्तु जिल्ला शाखालाई उक्त सम्मान प्रदान गरिएको हो।

मधेश प्रदेशको महोत्तरीस्थित बर्दिबास नगरपालिका–३ मा असोज २२, २३ र २४ गते आयोजित महाधिवेशन तथा रजत जयन्ती समारोहमा प्रदान गरिएको यस सम्मानलाई कपिलवस्तु शाखाले आफ्नो संस्थागत योगदान र सामूहिक प्रयासको उपलब्धिका रूपमा लिएको छ।
सम्मान प्राप्तिपछि जिल्ला शाखाका तर्फबाट आभार व्यक्त गर्दै शाखाका अध्यक्ष अशिम कंडेल क्षेत्रीले यस उपलब्धिका लागि संस्थाका सम्पूर्ण पदाधिकारी, संस्थापक, पूर्वअध्यक्ष तथा पूर्वकार्यसमिति, वर्तमान कार्यसमिति, सल्लाहकार, सदस्य र शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

त्यसैगरी, जिल्ला शाखाको कार्यसम्पादनको मूल्यांकन गरी सम्मान प्रदान गर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय   कार्यसमितिप्रति पनि कृतज्ञता व्यक्त गरिएको छ।
‘यो सम्मान सम्पूर्ण कपिलवस्तु शाखाको साझा सम्मान हो,’ आभार सन्देशमा भनिएको छ।

लोक तथा दोहोरीगीतको संरक्षण, प्रवर्द्धन र विकासका साथै कलाकारको हकहित र संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउन यस सम्मानले कपिलवस्तु शाखालाई आगामी दिनमा अझ जिम्मेवार र सक्रिय भएर अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
कपिलवस्तु शाखाले यस सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण संस्थागत परिवारको सामूहिक योगदान, एकता र सहकार्यको प्रतिफलका रूपमा लिएको छ।


प्रकाशित : २०८३ आश्विन २४, शनिबार १७:४५

Lumbini Darpan 1

लेखकबाट थप

  • धार्मिक आस्था र सांस्कृतिक मनोरञ्जनको महासंगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला
  • लक्ष्मणघाट सामाजिक विकास केन्द्रको ६ महिने कार्ययोजना सार्वजनिक, माघमा ‘गन्धर्व गुञ्जन’ कार्यक्रम हुँदै
  • चीन भ्रमणमा जान लागेको रास्वपा सांसदको टोलीसँग प्रधानमन्त्री शाहले गरे छलफल
  • छठ पर्व सुरु, आज पहिलो दिन ‘नहाय–खाय’ गरिँदै
  • न राँकोको उज्यालो बिर्सियो, न देउसीको भाका : बाल्यकालको तिहार अझै आँखामा
प्रतिक्रिया

यो पनि पढौँ

१७औँ कपिलवस्तु महोत्सवलाई भव्य बनाउन क्लबहरू एकजुट, व्यवस्थापनदेखि सुरक्षासम्मका विषयमा महत्वपूर्ण निर्णय

महोत्सवलाई भव्य बनाउन शिक्षा क्षेत्रसँग आयोजकको छलफल 

कपिलवस्तु महोत्सवको डान्स आइडल सुरु

संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !

धार्मिक आस्था र सांस्कृतिक मनोरञ्जनको महासंगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको ६ महिने कार्ययोजना सार्वजनिक, माघमा ‘गन्धर्व गुञ्जन’ कार्यक्रम हुँदै

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

भर्खरै

  • लक्ष्मणघाट पूर्णिमा मेला उद्धघाटन

  • १७औँ कपिलवस्तु महोत्सवलाई भव्य बनाउन क्लबहरू एकजुट, व्यवस्थापनदेखि सुरक्षासम्मका विषयमा महत्वपूर्ण निर्णय

  • महोत्सवलाई भव्य बनाउन शिक्षा क्षेत्रसँग आयोजकको छलफल 

  • भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,

  • कपिलवस्तु महोत्सवको डान्स आइडल सुरु

  • उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न

  • संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !

  • कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी

  • धार्मिक आस्था र सांस्कृतिक मनोरञ्जनको महासंगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला

  • कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech