ताजा अपडेट

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

गरिवको घरघरमा पुगेर राहत बाँड्दै वडा अध्यक्ष आचार्य, १ सय ५ परिवारलाई राहत प्रदान

लुम्बिनी दर्पण २०७७ बैशाख ५, शुक्रबार ०३:४१
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, बैशाख ५
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेसंगै गरिव, विपन्न तथा असंगठित क्षेत्रमा कार्यरत मजदुरहरुलाई छाक टार्न समस्या निम्तिसकेको छ । सोहि समस्यालाई मध्यनजगर गर्दै कपिलवस्तुका स्थानिय तहहरुले राहत वितरणको कार्यलाई तिब्रता दिएका छन् । सोहि क्रममा बुद्धभूमी नगरपालिकाले पनि राह वितरणको काम सुरु गरेको छ । नगरपालिकाका विभिन्न वडाहरूमा राहत वितरण कार्य सुरु गरिएको हो । नगरपालिकाले एकद्धार प्रणालीबाट राहत प्रदान गरेसंगै वडाले गरिव, विपन्न तथा मजदुरहरुको विवरण संकलन गरी सो विवरण नगरपालिकामा पठाउने र सोहि विवरण अनुसार नगरपालिकाले राहत प्रदान गर्ने निति बनाईएको छ ।

लकडाउनको यो विषम परिस्थितीलाई मध्यनजर गर्दै बुद्धभूमि नगरपालिका वडा नंं.३ का वडाअध्यक्ष गोबिन्द प्रसाद आचार्य (बिकास) ले वडाका हरेक गरिव, विपन्न तथा असंगठित क्षेत्रमा कार्यरत मजदुरहरुको घरघरमा गई राहत प्रदान गरेका छन् । विभिन्न टोल विकास संस्थाले सिफारिश गरेअनुसार राज्यको मापदण्डमा रहि राहत प्रदान गरिएको वडाअध्यक्ष आचार्यले बताए । वडामा पहिलो चरणमा १ सय ५ विपन्न घर परिवारलाई राहत वितरण गरेको उनले बताए । वडाअध्यक्ष आचार्यले नगरपालिकाले तोकेको मापदण्ड अनुसार प्रति घरपरिवार चामल, दाल, तेल, नुन र साबुन वितरण गरिएको बताएका छन् । राहत वितरण शान्तीपुर्ण रुपमा भएको र छुटेका नामावलीका लागि गुनासो टिपोट समेत गरिएकाले आवश्यकता पहिचान गरेर केहि समय पछि राहत वितरण गरिने उनले बताए । उनका अनुसार नगर कार्य पालिकाको बैठकले पारित गरेको राहत वितरण तथा व्यवस्थापन कार्य्विधि अनुसार वडामा राहत वितरण गरिएको छ ।

राहत पाएसंगै गरिव तथा विपन्न परिवारमा खुसी पलाएको छ । राहत वितरणमा वडाका जनप्रतिनिधी, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधी, विभिन्न राजनितिक दलका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधी, स्वास्थ्यकर्मी लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७७ बैशाख ५, शुक्रबार ०३:४१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

नव जागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

भर्खरै

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech