प्रतिनिधिसभा पुनस्र्थापना हुने प्रचण्डको विश्वास ।।

ByLumbini Darpan Online

२५ जेष्ठ २०७८, मंगलवार १२:३५ २५ जेष्ठ २०७८, मंगलवार १२:३५ २५ जेष्ठ २०७८, मंगलवार १२:३५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनस्र्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ । आज तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान अनुसार विघटन नभएकाले संसद पुनस्र्थापना हुने बताउनुभयो । अदालतले संविधान हेर्ने भएकाले संविधान अनुसार संसद विघटन नभएको प्रचण्डको भनाइ छ । गत पुस ५ गते भएको संसद विघटन सर्वोच्च अदालतबाट पुनस्र्थापित भएको स्मरण गर्दै प्रचण्डले अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको भन्दै सर्वोच्चबाट संसद पुनस्र्थापना हुने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *