आज देशका अधिकाश स्थानमा वर्षाको सम्भावना

ByLumbini Darpan Online

१३ असार २०७८, आईतवार ११:३९ १३ असार २०७८, आईतवार ११:३९ १३ असार २०७८, आईतवार ११:३९

असार १३
मनसुनी वायुको प्रभावका कारण देशका रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले नदीआसपासका क्षेत्रमाकम्तीमा एक मात्रा लगाएका छन् । भारतमा कोरोनाको डेल्टा भेरियन्ट फैलिँदै गएकाले तेस्रो लहरको जोखिम बढेको विज्ञले चेतावनी दिएका छन् । कोरोना रोकथामका लागि भन्दै भारतले खोपको महाअभियान सुरु गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *