
भुमि सम्बन्धी समस्या समाधान आयोग ताहाचल काठमाण्डौले आज मिति २०७७-१०-०९ गते शुक्रबार प्रथमपटक दुमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बासोबासीलाई निवेदन दिनु भनि ३५ दिने सार्वजनिक सुचना प्रकाशन गरेको छ । उक्त सुचनामा सात वटै प्रदेशका पालिकाहरुमा तोकिएको समय भित्र आयोगले तोकेको ढाँचामा निवेदन फारम भरी आपूmले अवादकमोत गरेको खुल्ने प्रमाणको प्रतिलिपि तथा फोटो लगायतका सम्पूर्ण कागजातलाई संलग्न गरी पेश गर्न अनुरोध गरेकोछ ।