ताजा अपडेट

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

तिलोत्तमामा अटो तथा इ -रिक्सा सञ्चालन / अध्यक्षसँग कुराकानी

लुम्बिनी दर्पण २०७८ बैशाख १६, बिहीबार ११:४४
[sharethis-inline-buttons]

तिलोत्तमा ,बैशाख १६
अहिले बजार होस वा गाउंका कुनाकुनामा अटो तथा ई रिक्सा छ्याप्प छ्याप्तै छन । सख्यात्मक रुपमा जती नेपाल स्वरोजगार यातायात नेपाल प्रा। लि तिलोत्तमाको अध्यक्ष तथा टेड युनीयन महासंघ जि फण्ड तिलोत्तमा नगरको टेम्पो तथा रिक्साको नगर कमिटिको इन्चार्ज ओमनाथ भण्डारीसँग गरीएको कुराकानी

अहिलेको अवस्था कस्तो छ रु कसरी चलाइरहनुभाको छ अटो तथा रिक्साहरु ?

भण्डारी  : सुरुका दिनका कुरा गर्दा त तछाड मछाड गरेर इ रिक्सा चलाइरहेको अवस्था थियो । त्यस्तो भइरहदा अब व्यवस्थित रुपमा चलाउने उद्देश्यले लिएर मणिग्राम मंगलापुर ,भलवारी शंकनगरमा पनि व्यवस्थित रुपमा चलाइरहेका छौँ । नेपाल सरकारले समिती खारेज गरेपछि नगर संयोजक चेतनारायण भण्डारीले अहिले नगर पालिकाले तपाइहरुको हक हितका लागि केही पहल नगर्ने भयो तपाइहरुले पहिले प्रा लि खोलेर आउनरहोस भनिसकेपछि हामीले प्रा लि दर्ता गरेर सञ्चालन गरेर काम गरीरहेका छौ । प्रा लिको सञ्चालन गर्ने क्रममा हामीले सबै तिलोत्तमाका १७५ जना अटो रिक्साका सञ्चालकलाइ सहभागी गराएका थियौ पछि खोइ के भयो उहाहरु सहभागी हुनुभएन । हामीले प्रा लि को स्थापना र सञ्चालन गर्ने क्रममा ३७५ ओटा अटो रिक्साहरु किन्यौ । पछिल्लो समयमा कोभिडले गर्दाृ विभिन्न दुर्घटनाले गर्दा पनि हामीलाई सञ्चालनमा समस्या भयो । धेरै संख्यामा गाडी किनेपनि तिनको सञ्चालनमा समस्या आयो र हामीले जति गाडी सञ्चालन गर्न सक्छौ त्यत्ति राख्ने निर्णय गर्यो र दर्ता गरेर सञ्चालन गर्यौ । अहिले पनि यातायातमा ५० ६० ओटा गाडीहरु छन । अन्य क्षेत्र र पहिलेको भन्दा राम्रो तरिकाले सञ्चालन गरीरहेका छौ ।

तपाइको मातहतमा कति ओटा अटो तथा रिक्साहरु सञ्चालकमा छन ?

भण्डारी :अहिले खासै धेरै छैनन ९० ओटा जति छन । तिलोत्तमा भित्र नै तिन ओटा प्रा लि सञ्चालनमा छन । पतिपय साथीहरुलाक्ष् खासै विश्पास नभएर हो की खै के हो त्यो चाहि म बुझ्न सकिरहेको छैन । हामीले दशैमा बोनस .दिने कुरालाइ पनि अगाडि बढाइरहेका छौ कति कति भागमा पर्छ त्यत्ति त्यत्ति नै अटो तथा रिक्सा सञ्चालकलाइ दिने कुरा अगाडि बढाइरहेका छौ । अन्य क्षेत्रमा लाइसन्स बिना पनि अवैधानिक किसिमबाट चलाइरहदा यहा त्यस्तो छैन । आफ्नो गाडी आफै चलाउनुपर्छ भन्ने अभियानलाइ अगाडि बढाएरहेका छौ स्वरोजगार बनाउने हाम्रो उद्देश्य हो । दुर्घटना हुदा पनि केह सहुलियत पाउनुपर्छ भनेर क्रिमसन अस्पतालमा प्रक्रिया अगाडि बढाएका छौ । अवैधानिक रुपमा चलाउने गाडीका संख्या पनि त्यत्ति नै प्रशस्त मात्रामा छ । हाम्रा मातहतका ७५ प्रतिशत को लाइसन्स बनिसकेको छ अरु प्रक्रियामा छन । कुनेै पनि अटो तथा रिक्सा चालकले यात्रुलाइ दुव्र्यवहार गरेको छ भन्ने कुरा हामीकहा आउछ भने हामीले त्यसलाइ पनि कारबाही गर्छौ  । अहिलेसम्म ३० ओटा अटो तथा रिक्सालाइ कारबाही गरीसकेका छौ ।यदि चालकले मापसे खाएर गाडी सत्तचालन गरेको छ भने चार पटकसम्म पनि त्यस्तो खालको गल्ती दाहोरिरहे हामलिे यहा अटो तथा रिक्सा सञ्चालन गर्न दिदैनौ ।
आम्दानीको अवस्था कस्तो छ ?

अहिलेको अवस्थामा त्यस्तो धेरै त छैन तर सन्तोषजनक छ अहिले गर्मीको समयमा त्यत्ति धेरै हुदैन । आफ्नो गाडी आफै चलाउनुपर्छ , २ ३ वटा गाडी किनेर भाडामा चलाउन दिन पाइदैन । हामी आफै मालिक आफै मजदुर हौ यसो हुदा गाडीको संरक्षण पनि हुन्छ स्वरोजगारीको अवस्था सृजना पनि हुुन्छ ।

समस्या के के छन ?

भण्डारी  : हामीले पुर्वैबाट पश्चिम पश्चिमबाट पूर्व जान पाउदैनौ बाहिरी रिक्सा आएर तछाड मछाड गर्छन दादा गिरी देखाउछन । यो विष्यमा संयोजक चेतनाराण भण्डारीलाइ यस्तो भाछ भनेर यदि बाहिरी गाडी आएर दुर्घटना हुदा हामीलाइ ने दोष आउने हुदा यस कुराप्रति ध्यान दिन पनि आग्रह गरेका छौ । अहिलेको समयमा निर्धारित ठाउँभन्दा बिचमा कहि पनि गाडी रोक्न पाइदैन । सञ्चालन मण्ग्रिाम चोकदेखि यातायात कार्यालय शंकरपुर रतिलोत्तमा नगरपालिकाको कार्र्यालय सम्म सञ्चालन लागि यातायात व्यवस्था कार्यालयले हामीहरुलाई पत्र दिएको छ । सोही अनुसार हामी सो ठाउँसम्म रिक्सा सञ्चालन गर्ने गरेका छौ तर कहिलेकाही रिक्सा सञ्चालनमा अवरोध गर्ने गरेका छौ । ,बैद्यानिक रुपमा चलाउनुपर्छ भन्ने मान्यता राख्दै म मजदुरको हक हितमा काम गरिरहेको छु । तिलोत्तमा नगरपालिकालाई यो अनुरोध गर्छुकी हाम्रो प्रतिनिधित्व नगरपालिकामा हाम्रो पनि हुनुपर्छ । यस सम्बन्धमा हाम्रो व्याप.वसायको राजपत्र नगरपालिकामा पनि बुझाएको थिए ।तिलोत्तमामा अटो रिक्सा चलाउन तिलोत्तमा बासी हुनुपर्छ यदि तिलोत्तमामा त्यो संख्या पुगेन भनेरुपन्देही बासी यदि रुपन्देहीबाट पनि संख्या पुगेन भने नेपाल नागरिक अनिवार्य रुपमा हुनुपर्छं । यदि स्थानियबाट नै संख्या पुग्यो भने बाहिरीले अवसर पाउदैन । हामीले अटो तथा रिक्सालाइ रुटमा चलाएका छौ ३ वटा रिक्सा चोकमा राख्छौ र अरुरोटेसनमा रुटअनुसार ने चलाउछौ ।रुटमा त खासै समस्या छैन पार्किइको समस्या छ । कुनै पनि बेला यात्रु समस्या परे हामीले नम्बर पनि उपलब्ध गराएका छौ । व्यापारिक उद्देश्यमात्र बोकेको व्यक्तीलाई हामीले अटो तथा रिक्सा चलाउन दिदैनौ सेवा पनि गर्नपर्छ व्यापार पनि गर्नुपर्छ भन्ने उद्देश्य हामीले लिएका छो ।
यात्रुले बढी भाडा भयो भन्छन यस्लाई कसरी हेर्नुभएको छ ?

भण्डारी  : त्यस्तो होइन हामीले भाडा घटाएर पनि हेरेका थियौ बैठक बसेर सबैसँग सल्लाह गरेर तर अस्को भाडा बढिरहनी हाम्रो घटेको घट्यै हामीलाई गाहो भयो र भाडा फेरी पहिलेकै दरमा राख्यौ । अहिले चाहि मुख्य बाटो तथा चोकमा रु२५ छ रअलिकति भित्र जान पर्यो भने अरु थप रु १५ सम्म चालकले लिन पाउछ अन्यथा तोकिएको भाडा भन्दा बढि भाडा कसैले लिन्छ भने हामी समक्ष कुरा ल्याउनुहोला हामी कारबाही गर्छौ ।
स्थानिय सरकारसँग सम्बन्ध ,समन्वय ,सहयोग कस्तो छ ?

भण्डारी  : २०७५ सालमा पहिलो बैठक बसेका थियौ तर त्यो बैठक निश्कर्षविहीन भयो । फेरी दोस्रो बैठक बस्यौ त्चयो पनि त्यस्तै भयो । तेस्रो पटकमा चाहि हाम्रो अनुपस्थितीमा बैठक सम्पन्न भएको जानकारी आयो र बिचमा त्यसै आलटाल भयो के कुरा भयो बैठकमा भन्ने केही थाहा भएन । पछि यसरी भएन भनेर राजपत्र बनाएर बुझाए । त्यो राजपत्र बुझाएपछि एक हप्ता पछि तपाइलाई खबर आउछ भननुभयो तर खबर आएन मैले नै पटक पटक फोन गरे तर केही उपलब्धी भएन । म मजदुर हु म मजदुरकै हक हितका लागि पार्टीगत रुपमा होइन मजदुरकै नेताको रुपमा काम गर्छु । नगरपािलकाले हाम्रो कुरा सुनेन अझै पनि छलफलकै क्रममा छौ । स्थाविय सरकारको चुनाब नहुन्जेल टे«ड युनीयनको इन्चार्ज हुदासम्म म छलफल गरिरहन्छु यदि म इन्चार्ज नभए पनि मजदुरके हिलमा काम गरिरहन्छु ।नगरपालिकालाई कसले कसरी कहा गाडी खरिद बिक्री गर्छ थाहाा छैन कति संख्यामा अटो रिक्सा छन थाहा छैन । मैले गणना गर्दा दर्ता भएका अटो तथा रिक्सा मणिग्राममा ६५वटा पूर्वमा पश्चिममा ३२ वटा मंगलापुरमा ३२ वटा भलवारीमा २५ वटा , कोटियामा ५३ वटा रहेका छन ।

अन्त्यमा के भइदियो भने अटो रिक्साहरु चलाउन सहज होला ?

भण्डारी  : अन्त्यमा के भन्छु भने हामीलाइ नगरपालिकाले अधिकार दिन पर्येा हामीले काम गरेर देखाउछौ । नगरपालिकाले हामीलाइ पनि सदस्य कोषमा राख्नुपर्छ हाम्रा कुरा राख्न पाउनुपर्छ हामीलाइ पनि थाहा होस की कति गाडी नगरपालिकामा भित्रिए बैद्यानिक कति छन अवैद्यानिक कति छन । हामीले अटो तथा रिक्सा व्यवस्थित तरिकाले चलाउने व्यवस्था मिलाउनुपर्छ भन्ने हाम्रो चाहाना हो ।


प्रकाशित : २०७८ बैशाख १६, बिहीबार ११:४४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

भर्खरै

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

  • कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

  • सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

  • संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

  • गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

  • विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

  • पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

  • बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech