ताजा अपडेट

राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितीको दोस्रो अधिवेशन जेठ २३ गते बुटवलमा हुँदै

रोमाञ्चक फाइनलमा राजेश स्मृति फाउण्डेसन विजेता, तेस्रो डि.वाई.सी कपको ट्रफी उचाल्यो

कपिलवस्तु गुञ्जिँदै: ‘लुम्बिनी लोकतारा–२०८३’ ले खोज्दैछ नयाँ लोक तारा

मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

कांग्रेस एकताका लागि शेखर कोइरालाका पाँच प्रस्ताव

तेस्रो ‘डि.वाई.सी कप’ : उपाधिका लागि लभ नेपाल र राजेश स्मृति आमनेसामने

जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा

कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता र राज्यका तीनै अंगबीच समन्वय आवश्यक छ : सभामुख

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

शारिरिक ब्यायाम र सुगठनलाई लक्षित गरि मणिग्रामको वडा न ८, ४ न.मा जिम सेन्टरको शुभारम्भ

लुम्बिनी दर्पण २०८१ बैशाख २८, शुक्रबार १९:२५
[sharethis-inline-buttons]

 

शारिरिक ब्यायाम र सुगठनका खेलाडीहरुलाई लक्षित गरि मणिग्रामको वडा न ८, ४ न.मा जिम सेन्टर शुभारम्भ गरिएको छ ।

कार्यक्रमको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले उद्घाटन गर्दै शारिरिक रुपमा स्वस्थ्य रहेमात्र मानसिक स्वस्थ्य हु्ने तर्क दिदै जिवनशैली सुधार्न समेत ब्यायामशाला उपयोगी हुने बताए । समाजमा विभिन्न उमेर समुहका ब्यक्तिहरुलाई स्वस्थ्य रहनमात्र नभई ब्यवसायिक खेलाडी उत्पादनमा समेत नीजि ब्यायामशालाको योगदान रहदै आएको उनले बताए ।

कार्यक्रममा ब्यायामशालाका संरक्षक मुक्ति प्रसाद पाण्डेले सबै उमेर समुहलाई स्वस्थ्य राख्न ब्यायामको महत्व हुने भन्दै ब्यायामशाला शुभारम्भ गरेको बताए । नाम अनुसार नै प्रतिष्ठित कम्पनीका सामग्रीहरु राखिएको उनले बताए । करीब ७० लाख रुपैया लागतमा संचालनमा ब्यायामशाला शुभारम्म गरिएको उनले बताए । रोग लाग्न भन्दा अघि नै सचेत हुन जरुरी रहेको भन्दै ब्यायामशाला खेलाडी उत्पादनमा समेत सहयोग मिल्ने बताए ।

कार्यक्रममा रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रजिअ गणेश अर्यालले फिटनेश समाजलाई सुन्दर बनाउने पेशाका रुपमा रहेको बताए । यो आनीबानी र रुचिको विषयका रुपमा ब्यायामशालालाई जोड्ने गरि अभियान चलाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा देवदह भुलुहीस्थित कामधेनु गौशालाका संरक्षक गोब्रती महाराज सोमराजले मानव जिवन स्वास्थ्य राख्नु सबैभन्दा चुनौती देखिएको भन्दै स्वस्थ्य रहन नियमित ब्यायाम जरुरी रहेको बताए ।
कार्यक्रममा नवलपरासी जिल्लाका अदालतका न्यायाधिश ईश्वरी भण्डारी, नेता दधिराम न्यौपाने, निर्मला शर्मा, पुर्वनगरप्रमुख हिरा क्षेत्री, नेका नगरसभापति हरिलाल पाण्डे, राममणी क्याम्म्पसका क्याम्पस प्रमुख तारा पराजुली, पुर्व क्याम्पस प्रमुख मोहनराज शर्मा, तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष नेत्र प्रसाद बेल्बासे, साहित्यकार मुरारी पराजुलीले ब्यायामको महत्वबारे प्रकाश पारेका थिए ।

 


प्रकाशित : २०८१ बैशाख २८, शुक्रबार १९:२५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
  • बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष पराजुली
  • संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न
  • बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित
  • लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार
प्रतिक्रिया

यो पनि पढौँ

रोमाञ्चक फाइनलमा राजेश स्मृति फाउण्डेसन विजेता, तेस्रो डि.वाई.सी कपको ट्रफी उचाल्यो

कांग्रेस एकताका लागि शेखर कोइरालाका पाँच प्रस्ताव

तेस्रो ‘डि.वाई.सी कप’ : उपाधिका लागि लभ नेपाल र राजेश स्मृति आमनेसामने

जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा

कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता र राज्यका तीनै अंगबीच समन्वय आवश्यक छ : सभामुख

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष पराजुली

तेस्रो ‘डि.वाई.सी कप फुटबल’: डाइ योङ्लाई हराउँदै राजेश स्मृति फाउण्डेसन सेमिफाइनल प्रवेश

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै

इन्धन र निर्माण सामग्रीको भाउ बढ्दा सरकारलाई ३७ अर्ब घाटा: मन्त्री लम्साल

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

२० दिनका लागि बिदामा बसिन् न्यायाधीश मल्ल

भर्खरै

  • राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितीको दोस्रो अधिवेशन जेठ २३ गते बुटवलमा हुँदै

  • रोमाञ्चक फाइनलमा राजेश स्मृति फाउण्डेसन विजेता, तेस्रो डि.वाई.सी कपको ट्रफी उचाल्यो

  • कपिलवस्तु गुञ्जिँदै: ‘लुम्बिनी लोकतारा–२०८३’ ले खोज्दैछ नयाँ लोक तारा

  • मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

  • लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

  • कांग्रेस एकताका लागि शेखर कोइरालाका पाँच प्रस्ताव

  • तेस्रो ‘डि.वाई.सी कप’ : उपाधिका लागि लभ नेपाल र राजेश स्मृति आमनेसामने

  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा

  • कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता र राज्यका तीनै अंगबीच समन्वय आवश्यक छ : सभामुख

  • ४.० जिपिएधारी विद्यार्थीलाई अनेरास्ववियुको विशेष सम्मान


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech