ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

स्वाभिमानको गब्दवा र गुडुरुङ खोलामा रजगज

लुम्बिनी दर्पण २०८१ बैशाख ३०, आईतवार २२:०६
[sharethis-inline-buttons]

लुदस, गोरुसिंगे
कपिलवस्तुको बुद्धभुमी अन्र्तगत गब्दवा र गुडुरुङ खोलामा नदीजन्य पदार्थ निकासीको ठेक्का पाएको स्वाभिमान कन्ट्क्सनले अवैध दोहन बढाएको छ ।

नदीजन्य पदार्थ निकासीका कानूनी प्रावधान विपरित गएर स्वाभिमानले अवैध दोहनमा लम्पट भएको हो ।

नदीजन्य पदार्थको निकासी सुरु गरेदेखि नै अन्धाधुन्ध खोला उत्खनन गरेको स्वाभिमानका खोला दोहनका अवैध गतिविधि झण्डै आधा दर्जन छन् ।

बुद्धभूमि नगरपालिकाबाट ठेक्का पाएको स्वाभिमानले नगरले तोकेको स्थानभन्दा विपरित स्थानबाट नदीजन्य पदार्थ उत्खनन गरेको छ । त्यतिमात्र होइन् खोलाभित्रै नदीजन्य पदार्थको डम्पिङ्ख गरेर खोला उत्खननमा ठेकेदार तल्लिन छन् ।

खोलाभित्रै नदीजन्य पदार्थ डम्पिङ्ग गरेर नजिकै रहेको आफ्नै क्रशर उद्योगमा ओसार पसार गर्दा आफ्नै डम्पिङ्ग स्लिपका भरमा काम हुने गरेको पाईएको हो ।
जसले तोकिएको परिणाम सकिएको हप्तादिन भैसक्दा समेत उत्खनन् रोक्नको साटो अझै आधा पनी नसकिएको संचालक कृष्ण प्रसाद पोख्रेलले बताए । एकैदिनमा सयौं ट्याक्टर नदीजन्य पदार्थ स्वाभिमानले निकालिरहेको हो ।
त्यतिमात्र होईन नदिभित्रै डम्पिङ्ग गरि टिप्पर मार्फत आफ्नै क्रशरमा बोक्ने गरेको हो ।

खोलामा गरिएको डम्पलाई नजिकैको आफ्नो क्रेशर उद्योगमा ल्याएर राखिन्छ । स्वाभिमानकै लगानीमा क्रेशर उद्योग खोला किनारमा सञ्चालनमा छ ।

निकै न्यून मूल्य बढेर ठेक्का हालेको स्वाभिमानले प्रहरी, प्रशासन, गाउँका टाठाबाठासँग मिलेरै काम गरिरहेको एक जना गाउँलेले बताए ।

खोलामा आँखा छलेर जेसिबी लगाउने गरिएको ती गाउँलेको दाबी छ । खोला किनारमा राखिएको डम्पिङमा जेसिबी चलिरहेको देख्दा ती गाउँलेको दाबी मिल्न जान्छ ।

भ्याट छलि स्वाभिमानको अर्को चतुरता छ । आफ्नै भ्याट बिलबाट निकासी रसिद दिइरहेको स्वाभिमानले दिनको एकपटक मात्र उक्त बिल काट्ने गरेको भेटिएको छ । त्यही बिल सम्बन्धित सवारी धनीले दिनभरी देखाउने गरेका छन् ।

कोही अनुगमनमा पुगेर सवारीसँग रसिद माग्दा दिनभरी प्रयोग गर्ने बिल देखाउँछन् । काटिएको बिल कुन समयमा काटिएको उल्लेख छैन् । जबकी ठेक्का लागेका हरेक नाकामा बिल काटिएको समय समेत उल्लेख हुन्छ ।

स्रोतका अनुसार स्वाभिमानले सबै पक्षलाई मिलाएर ठेक्का हालिएको थियो । हरेक बर्ष खोलाको ठेक्का पार्दै आएको स्वाभिमान रुपन्देहीको कम्पनी हो ।

गब्दवामा पनि बर्मलुट
स्वभिमान कन्ट्रक्सनले बुद्घभूमीका अधिकांश नदी कब्जा गरेको छ । मिलेमतो मा ठेक्का हत्याएको गब्दवा नाकामा पनि स्वभिमानकै बर्मलुट छ । गब्दवा नाकामा तोकिएको मापदण्ड भन्दा ४ गुना नदिजन्य पदार्थ निकासी भएको हो । ठेकेदारले डम्पिङ स्लिपका भरमा भ्याट र मापदण्ड समेत छली गरेको पाईएको हो ।


प्रकाशित : २०८१ बैशाख ३०, आईतवार २२:०६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech