रुपन्देहीको सियारी गाउँपालिकाको आगामी नेतृत्वका लागि पनि एमालेले पालिकाको प्रमुखमा अयोध्या थारु लाई उठाउने भएको छ।
यस्तै उपप्रमुख अमृता गुरुङलाई पार्टिले टिकट दिएको छ । अधिल्लो स्थानिय तहको निर्वाचनमा एमाले बाटै निर्बाचित दुबै जनालाई यस पटक पनि पार्टिले निरन्तरता दिएको हो । पार्टिको सिफारिस पछि लुम्बिनी मिडिया हव सगं कुराकानी गर्दे उपप्रमुख अमृता गुरुङले हिजोको दिनमा सियारीमा धेरे काम भएको भन्दै यो चुनावमा पनी आफु लागाएत सिङ एमालेको टिमले नै बिजयी प्राप्त गर्ने दाबि गर्नु भयो ।
यस्तै रुपन्देहीको शुद्धोधन गाउँपालिकाको आगामी नेतृत्वका लागि एमालेले पालिका प्रमुखमा किसुनचन्द्र चौधरीलाई निरन्तरता दिएको हो। यस्तै उपप्रमुख भने शान्तादेवी ज्ञवालीलाई पनि निरन्तरता दिएको छ ।
हामी सगं कुराकान िगर्दै शुद्धोधनका अध्यक्ष समेत रहेका चौधरीले पनि आपुहरुको काम बाट आम शुद्धोधन बासी खुसी रहेको भन्दै यस पटक पनि आफुहरुको जित शुनिश्त रहेको बताउनु भयो । चौधरी र ज्ञवाली यश अघिको निर्वाचनमा एमालेबाट उमेदवार बनि जित हासिल गरि प्रमुख र उपप्रमुखमा नेतृत्व सम्हालीसकेका हुन।




















