ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

नेकपा एमालेले तिलोत्तमा तीन वर्षभित्र सबै घर परिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिबद्धता

Lumbini Darpan 3 २०७९ बैशाख १६, शुक्रबार १३:३९
[sharethis-inline-buttons]

तिलोत्तमा । नेकपा एमालेले तिलोत्तमा नगरपालिकामा आगामी तीन वर्षभित्र सबै घर परिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यहीँ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सन्दर्भमा पार्टीले आगामी ३ वर्षभित्र स्वच्छ खानेपानी शतप्रतिशत घर परिवारलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो । सामान्यतयाः ओभरहेड टंकीबाट वितरण गरिने खानेपानीलाई स्वच्छ खानेपानी मान्ने गरिन्छ ।

पार्टीले प्रकाशन गरेको प्रतिबद्धता पत्रमा ओभरहेड टंकी निर्माण र पाइपलाइन विस्तार गर्न संघ तथा प्रदेश सरकारबाट समेत लगानी सुनिश्चित गरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आवश्यक सहयोग र सहजीकरण गरिने उल्लेख छ । तिलोत्तमा नगरपालिकामा आधारभूत स्तरको खानेपानीको पहुँच सबै नगरबासीको पहुँचमा रहेको छ । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झविन्द्र भण्डारीका हाल अनुसार तिलोत्तमाका झण्डै ८० प्रतिशत बासिन्दा स्वच्छ खानेपानीको पहुँचमा छन् ।

तिलोत्तमाको धेरै जनसंख्या रहेको साविकका शंकरनगर, आनन्दवन, करहियाका अधिकांश घर परिवार स्वच्छ खानेपानीको पहुँचमा पुगेका छन् । हाल निर्माणको क्रममा रहेका आयोजना सम्पन्न गरी थप ओभरहेड टंकी र पाइप विस्तार गरेर सबै नगरबासीको पहुँच स्वच्छ खानेपानीमा पुर्याउने नेकपा एमालेले जनाएको छ । तिलोत्तमा नगरपालिकामा हाल खानेपानी वितरण गर्दै आएका र निर्माणको क्रममा रहेका शंकरनगर, शंकरनगर—आनन्दवन, करहिया, करहिया—मक्रहर, मधवलिया, टिकुलिगढ, भुल्के, भूपू सैनिक, गंगोलिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्था रहेका छन् । यी आयोजनाहरुले आवश्यकता अनुरुप सेवा विस्तार गर्दै गएका छन् ।

सबैका लागि सुरक्षित तथा उपभोक्ता मैत्री मूल्यमा पिउने पानीको सर्वसुलभता र समतामूलक पहुँचका लागि प्राथमिकता दिइने एमालेले जनाएको छ । खानेपानी तथा सरसफाई व्यवस्थापनको दिगो विकासका लागि स्थानीय समुदायहरूको सहभागितालाई अझ सबल बनाइने प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै नगरक्षेत्रभित्र ढलको समुचित व्यवस्थाको पहल गरी अब बन्ने नयाँ सडकमा ढल निर्माणसम्बन्धी कार्यलाई प्राथमिकतामा राखिने पनि एमालेले जनाएको छ ।


प्रकाशित : २०७९ बैशाख १६, शुक्रबार १३:३९

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech