ताजा अपडेट

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा ६ मा एमालेको मतदाता भेटघाट कार्यक्रममा तिब्रता

Lumbini Darpan 1 २०७९ बैशाख १८, आईतवार १७:१०
[sharethis-inline-buttons]

लुदस,कपिलवस्तु ।
चुनाव नजिकिदै गर्दा नेकपा (एमाले)बाणगंगा नगरपालिका वडा नं ६ ले हिजो देखी चुनाव प्रचार प्रसार अभियानलाई तिब्रता दिएको छ । बैशाख ३० गते हुने स्थानीय तहका चुनावका उम्मेदवार लगायत पार्टी नेता कार्यकर्ताहरुको टोली चुनावी अभियानमा जुटेका छन् । नेकपा एमाले बाणगंगा नगरपालिका ६ नम्बर वडा कमिटीले आज पनी निर्वाचन प्रचारप्रसार तथा घरदैलो अभियान वडाका सबै टोलमा जारी राखेको छ । घरदैलो अभियानका क्रममा हिजो नगर प्रमुखका उम्मेदवार चक्रपाणी अर्यालले बोल्दै बाणगंगा नगरलाई विकास र समृद्ध बनाउन अधुरा कामलाई प्राथमिकता दिने बताएका छन् । साथै उनले सत्ता गठवन्धनमा सामेल दल सङ्ग देश बनाउने कुनै योजना र राजनितिक एजेन्डा नभएको बताउदै नगरमा नेकपा एमालेको जित सुनिश्चित रहेको समेत दावी गरेका छन् ।

 घरदैलो तथा चुनाव प्रचार प्रसार कार्यक्रममा बोल्दै उपप्रमुखका उम्मेदवार रिता थारुले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प बोकेको पार्टी नेकपा एमाले नै रहेको औल्याएकी छन् । देश लाई विकास र निकास केवल नेकपा एमालेले मात्र दिन सक्ने बताउदै सुर्य चिन्हमा छाप लागाई मतदान गर्न आग्रह गरेकी छन् । आफुले उप प्रमुखमा जिते नगरका महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिला , युवा लगायतको क्षेत्रमा योजना र भिजनका साथ काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

त्यस्तै वडा नंं ६ का वडा अध्यक्ष पदका उम्मेदवार सुकदेव चौधरी थारुले जनताको खुशी र राष्ट्रको समृद्धिको एजेन्डा बोकेर हिडेको पार्टीले आफुलाइ पुनः वडा अध्यक्षका रुपमा अघि सारेकाले स्थानीय सरकार लाई जनमुखी बनाउदै वडालाई समृद्ध बताउन सबैसङ्ग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानमा वडा न.ं ६ का पार्टी कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको छ ।

वडा बिकासका लागी उम्मेद्धवार घोषणा पत्र र शुभकामना पत्र लिएर उमेदवारहरु घरदैलो गरेका हुन । उम्मेदवारलाई जिताउन पार्टी नेता तथा कार्यकर्ताले घरदैलो सुरु गरेका हुन । निर्वाचन प्रचारप्रसार कार्यक्रम अन्र्तगत आज तिनघेरवा,अमौली,सुठौली,लक्ष्मणघाट,गणेशपुर,मनोहरापुरमा घरदैलो कार्यक्रम गरिएको छ ।


प्रकाशित : २०७९ बैशाख १८, आईतवार १७:१०

Lumbini Darpan 1

लेखकबाट थप

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल
  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भर्खरै

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

  • अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech