ताजा अपडेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

अधुरो सपनाको यात्रा

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

लुम्बिनी दर्पण डेस्क २०८३ आश्विन २१, बुधबार १२:४६
[sharethis-inline-buttons]

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ताप्लेजुङका युवा नेता गौरव भण्डारीले ३५ वर्षमुनिको खुला कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। कोशी प्रदेशका युवाको प्रतिनिधित्व गर्दै भण्डारीले पार्टीभित्र युवा सहभागिता, पुस्तान्तरण र नयाँ राजनीतिक सोचलाई प्राथमिकतामा राख्ने बताएका छन्।

विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय भण्डारीले युवाको बढ्दो विदेश पलायनलाई रोक्न स्वदेशमै शिक्षा, रोजगारी र उद्यमशीलताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

उनले नेपालमा अवसरको अभावका कारण विदेशिन बाध्य युवालाई स्वदेशमै भविष्य निर्माण गर्ने वातावरण बनाउन राज्य र राजनीतिक दलले विशेष पहल गर्नुपर्ने बताए। विदेशमा रहेका गैरआवासीय नेपालीको ज्ञान, सीप, पूँजी र अनुभवलाई नेपालको विकाससँग जोड्न सके मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ।

भण्डारीले कांग्रेसभित्र युवालाई निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी गराउँदै नयाँ पुस्ताको ऊर्जा र सिर्जनशीलतालाई संगठन सुदृढीकरणमा प्रयोग गर्नुपर्ने बताए। लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र जनउत्तरदायी राजनीतिक संस्कारलाई आत्मसात् गर्दै आफू राजनीतिलाई सेवाको माध्यमका रूपमा अघि बढाउने प्रतिबद्धतासमेत उनले जनाएका छन्।

‘पहिले देश र जनता, त्यसपछि आफू’ भन्ने मान्यताका साथ अघि बढ्ने बताउँदै भण्डारीले आफ्नो उम्मेदवारीलाई युवा पुस्ताको आवाज र नयाँ राजनीतिक संस्कारको प्रतिनिधित्वका रूपमा लिन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।


प्रकाशित : २०८३ आश्विन २१, बुधबार १२:४६

लुम्बिनी दर्पण डेस्क

लेखकबाट थप

  • मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन
  • पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ
  • नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ
  • वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
  • एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै
प्रतिक्रिया

यो पनि पढौँ

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

बालिका अपहरणको आरोपितलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो

नवलपरासीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

सानो पुँजी, ठूलो सपना : दीपक आचार्यको संघर्ष, सीप र सफलताको यात्रा

बाणगङ्गामा आज ‘कपिलवस्तु डान्स च्याम्प’को फाइनल, विद्यार्थी प्रतिभासँगै समीर एण्ड द इको ब्याण्डको लाइभ प्रस्तुति

भर्खरै

  • मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

  • पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

  • नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

  • ३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

  • वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

  • एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

  • देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

  • अधुरो सपनाको यात्रा

  • गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

  • बालिका अपहरणको आरोपितलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech