ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राजनीतिक दलहरुले प्रचार प्रसार अभियान तीब्र

Lumbini Darpan 3 २०७९ बैशाख १९, सोमबार १३:३०
[sharethis-inline-buttons]

भैरहवा । रुपन्देहीको चासोको क्षेत्र रहेको भैरहवामा निर्वाचन गतिविधि तीब्र रुपले बढेको छ ।चुनावमा होमिएका उम्मेदवारहरूले घरदैलोलाई प्राथमिकता दिँदै टोलमा प्रचारप्रसार अभियान तीब्र गरेको छन् ।
सिद्धार्थनगर नगरपालिका क्षेत्रमा १५ जनाले प्रमुख (मेय) पदका लागि उम्मेदवारी दिएका छन् । ४ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका सिद्धार्थनगरमा सत्तारुढ गठबन्धनले अन्तिम समयमा तालमेल गरी उम्मेदवारी फिर्ता लिएको छन्। एमालेबाट डा‍‍। रामप्रसाद बस्याल एक्लै घरदैलो दौडाहामा छन भने का‌ग्रेस, माओवादी केन्द्र सहितको समूह इस्तियाक अहमद खानसँगै घरदैलोमा छन ।
यस्तै, राम्रै पकड बनाएका पूर्वमेयर सागर प्रताप राणा राप्रपाबाट प्रतिस्प्रधामा छन् । क‌ांग्रेसमा क्रियाशिल भएपनि अन्तिम समयमा टिकट नपाएर जसपा प्रवेश गरी मेयरकै भिडमा थपिएका मातृका प्रसाद यादव, नेपाल लोकतान्त्रिक पार्टीबाट जुम्मन नाउ, नेकपा एकिकृत समाजवादीबाट थम्मन पुन, जनमत पार्टीबाट ब्रदी नारायण मुराव, लोसपाबाट मोहम्मद वसीर मुसलमान, नेपाल जनता पार्टीबाट लालमन शाह, राष्ट्रिय जनमुक्ति पार्टीबाट हसनरजा मुसलमान र राष्ट्रिय जनमोर्चाबाट हिरालाल धामी प्रतिस्पर्धामा छन् । स्वतन्त्र रुपमा भने ईश्वरी खडका, ख्यामान भुसाल, अशिष बुढाप्रित र तुलसी प्रसाद न्योपाने टिपी पनि आफ्नो एजेण्डासहित मेयरको लागि प्रचार प्रसारमा लगेको हो ।

घरदैलोमा सर्वसाधरणको पनि उत्साहपूर्ण सहभागिता छ । गठबन्धनको घरदैलोमा टोलटोलबाट सर्वसाधारणको उलेख्य सहभागिता छ । गठबन्धनका उम्मेदवार टोलमा पुगेपछि मतदाताले पनि स्वागत गर्न र मत दिने आश्वासन दिइरहेका छन् । घरदैलोमा प्रमुख र उपप्रमुख पदका उम्मेदवारले स्थानीय बासिन्दाका समस्याबारे पनि जानकारी लिने गरेका छन । निर्वाचित भएपछि समस्या समाधान गर्ने प्रतिबद्धता पनि उनीहरुले मतदातालाई दिइरहेका छन् ।

 


प्रकाशित : २०७९ बैशाख १९, सोमबार १३:३०

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech