सागर के.सी
गुल्मी
जेष्ठ ३ ।गुल्मी जिल्लामा १२ ओट स्थानिय तहको नतिजा प्रप्ता भएको छ । जसमा नेपाली काङ्ग्रेसको तर्फदेखी जम्मा ५ ओट रहेको छ । जसमा रेसुङ्गा नगरपालिका ,गुल्मी दरवार गाउँपालिका, काली गण्डाकी गाउँपालिका, इश्मा गाउँपालिका र मदाने गाउँपालिका रहेका छन् । भने मओवादी तर्फ ४ ओट गाउँपालिकाको नामहरु यस प्रकारका रहेको छ । चन्द्रकोट गाउँपालिका, रुरु गाउँपालिका ,धुर्कोट गाउँपालिका र मालिका गाउँपालिका रहेका छन् । यसैगरि एमले तर्फ मुसिकोट नगरपालिका , सत्यवाती गाउँपालिका र छत्रकोट गाउँपालिका गरि जम्मा ३ ओट रहेका छन् ।




















