ताजा अपडेट

टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले हरायो

समानुपातिकतर्फ ३ हजार १ सय ३५ जना उम्मेदवार कायम

संघीयताको सवलिकरणका लागि लुम्बिनीबाट सफल अभ्यास: मुख्यमन्त्री आचार्य

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

स्पेनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

२० वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले पहिलो खेलमा भूटानसँग खेल्ने

अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धित ऐन संशोधन आवश्यक : मुख्यमन्त्री आचार्य

रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते

लक्ष्मणघाट पुलमा एक्सपेन्सन प्यानल नहुँदा सवारी सञ्चालनमा समस्या

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार

Lumbini Darpan 3 २०७९ असार २४, शुक्रबार १२:२२
[sharethis-inline-buttons]

 

असार २४ । जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ।जापानका मिडियाहरुका अनुसार गोली लागेपछि उहाँको अवस्था निकै गम्भीर रहेको छ।नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि गोली प्रहार भएको हो ।भाषण गरिरहनुभएका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उहाँको ढाडमा लागेको थियो।गोली लागेको ठाउँबाट रगत बगिरहेको थियो । टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबेको मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा रहेको बताउनुभएको छ।

समाचार विवरणहरूका अनुसार उहाँलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ। जापानमा हाते बन्दुक प्रतिबन्धित छ। त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ।सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा एउटा सडकको बीचमा स्वास्थ्यकर्मीहरू आबे वरिपरि बसेको देखिन्छ। तर ती भिडिओको आधिकारिता पुष्टि हुन बाँकी छ।
गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले बताए।


प्रकाशित : २०७९ असार २४, शुक्रबार १२:२२

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले हरायो

समानुपातिकतर्फ ३ हजार १ सय ३५ जना उम्मेदवार कायम

संघीयताको सवलिकरणका लागि लुम्बिनीबाट सफल अभ्यास: मुख्यमन्त्री आचार्य

स्पेनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

२० वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले पहिलो खेलमा भूटानसँग खेल्ने

अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धित ऐन संशोधन आवश्यक : मुख्यमन्त्री आचार्य

रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते

लक्ष्मणघाट पुलमा एक्सपेन्सन प्यानल नहुँदा सवारी सञ्चालनमा समस्या

भाेलि पश्चिम नेपालमा वर्षा र देशभरका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नेपालमा घटे जलपक्षी

प्रत्यक्षतर्फ ३० जिल्लाका ३९ लाख ९८ हजार मतपत्र छापियो

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै

भर्खरै

  • टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले हरायो

  • समानुपातिकतर्फ ३ हजार १ सय ३५ जना उम्मेदवार कायम

  • संघीयताको सवलिकरणका लागि लुम्बिनीबाट सफल अभ्यास: मुख्यमन्त्री आचार्य

  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

  • स्पेनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • २० वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले पहिलो खेलमा भूटानसँग खेल्ने

  • अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धित ऐन संशोधन आवश्यक : मुख्यमन्त्री आचार्य

  • रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते

  • लक्ष्मणघाट पुलमा एक्सपेन्सन प्यानल नहुँदा सवारी सञ्चालनमा समस्या

  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech