
रुपन्देही–१मा काग्रेस बाट प्रतिनिधि सभामा नेता अब्दुल रज्जाक र प्रदेश शभा क बाट काग्रेसका अर्का नेता बिस्वनाथ यादब उम्मेदवारमा सिफारिस हुनु भएको छ ।
नेपाली काग्रसको आज सम्पन्न बैठकले २ जनाको नाममा सर्बसम्मत सहमती गरेको हो । नेपाली काग्रेसका जिल्ला सभापती रामकृष्ण खाणको अध्यक्षतामा क्षेत्रीय शभापती हिरा बहादुर खत्री र रुपन्देही क्षेत्र न १ शभापती नबिनराज आचार्य उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको नेपाली काग्रेशका नेता तेज बहादुर कुवरले जानकारी दिनु भयो ।