
प्रकाश गौतम
नेपाली कांग्रेस जनताको साथमा कांग्रेस अभियान आज तिलोत्तमा नगरपालिका वडा नं ११ मा सप्पन्न भएको छ ।
तिलोत्तमा ११भुपु सैनिकमा वडा स्तरीय कार्यक्रम सम्मपन्न भएको छ । नेपाली कांग्रेस जिल्ला सचीव हरि काफलेको प्रमुख आतिथ्यतामा भयको कार्यक्रममा सचीव काफ्लेले अबको चुनाव पछि काङ्ग्रेस सबैभन्दा ठुलो पार्टी हुने दाबी गर्नु भयो ।कार्यक्रममा महासमिति सदस्री महेस के सि , जिल्ला सदस्य लाल बहादुर गुप्ता , नगरसचीव प्रदीप थापा नगर सदस्य संकर गुरुङ लगायतले अभियानको बिसयमा बोल्नु भएको थियो ।
प्रशिक्षक मुक्ती गैरेको प्रशिक्षण मा सो कार्यक्रम सम्पन्न भएको थियो । तिलोत्तमा ११ सभापती तेज बहादुर कुँवर को सभपतित्व तथा वडा सचीव रित बहादुर गुरुङ्ग सन्चालनमा कार्यक्रम सप्पन्न भएको थियो

