ताजा अपडेट

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

स्थानिय निर्वाचनको सय दिन पुरा हुदा , रुपन्देहीको कञ्चनमा सुकुबासी समस्या समाधान अन्तिम चरणमा

Lumbini Darpan 3 २०७९ भाद्र २१, मंगलवार १८:११
[sharethis-inline-buttons]
Image XYZ

रुपन्देहीको कञ्चन गाउँपालिकाका जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको एक सय दिन पूरा भएको छ । गत बैशाख ३० गते भएको स्थानिय निर्वाचनबाट जनप्रतिनिधिको भूमिकामा आएका कन्चनका जनप्रतिनिधिले पहिलो एक सय दिनलाई उपलब्धिका रुपमा लिएका छन । कञ्चन गाँउपाालिका अध्यक्ष नवराज ढकालले आफूले निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार अहिले एक सय दिनको कामको प्रगतिले आफूलाई उत्साहित बनाएको बतउनु भएको छ ।अध्यक्ष ढकालले निर्वाचित भएपछि सबैभन्दा पहिले कन्चनको प्रमुख समस्याको रुपमा रहेको सुकुम्वासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । चुनावमा गरेको प्रतिवद्धता अनुसार सपथ लिएर कार्यभार सम्हाले लगत्तै काठमाण्डौं पुगेर राष्ट्रिय भूमि आयोगसंग सम्झौता गरी काम समेत अघि बढाउनु भएको थियो । स्थानिय निर्वाचनको सय दिन पुरा भएको बिषयमा कुराकानी गर्दै अध्यक्ष ढकालले सो कुरा बताउनु भएको हो ।

गाउँपालिका अध्यक्ष ढकालले सुकुम्वासी समस्या समाधानको पहिलो प्राथमिकता संगै शिक्षालाई दोश्रो प्राथमिकता र कृषिलाई तेश्रो प्राथमिकतामा राखेर काम गरेको बताउनु भएको छ । जि।सी।संग साझा बहसमा कुराकानी गर्दै अहिले कन्चनमा जग्गा नापजाँचको काम करिव सम्पन्न भएको बताउनु भयो । साथै कन्चनको शिक्षालाई गुणस्तरीय बनाउन पहल भैरहेको र शिक्षामा आमूल परिवर्तन गर्ने प्रतिवद्धता जनाउँदै शिक्षासंगै कृषि दोश्रो प्राथमिकतामा परेको बताउनु भएको हो । कञ्चन गाउँपालिकाका ९० प्रतिशत जनताको प्रमुख श्रोत कृषि भएको बताउदै । यहाँका स्थानीय जनताले कृषि र पशुपालनलाई जीविकोपार्जनको प्रमुख आधार बनाएका छन । कन्चनमा सिंचाईको राम्रो सुविधा नभएका कारण कृषकहरुले समस्या भोग्दै आएको अव सतह सिंचाईको राम्रो प्रवन्ध गरेर कन्चनलाई कृषिमा अब्बल बनाउने प्रतिवद्धता समेत अध्यक्ष ढकालले जनाउनु भयो । यस अघिका पालिकाले स्यालो र डिप ट्यूववेललाई प्राथमिकतामा राखेर काम गरेता पनि त्यो प्रभावकारी नभएपछि सतह सिंचाईलाई पालिकाले यसपटक प्राथमिकता राखेर जाने बताउदै । स्यालो र डिप ट्यूवेलको विकल्पमा सतह सिंचाई प्रभावकारी हुने बताउँदै अध्यक्ष ढकालले आगामी दिनमा सतह सिंचाईलाई प्राथमिकतामा राखेर काम अघि बढाउने बताउनु भयो ।


प्रकाशित : २०७९ भाद्र २१, मंगलवार १८:११

Lumbini Darpan 3

लेखकबाट थप

  • गुल्मीको मुसिकोटमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु
  • झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
  • अवरूद्ध नारायणघाट(मुग्लिन सडक दुईतर्फी खुल्यो
  • चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
  • मोटरसाइकल किनेर फर्कँदा दुर्घटनामा परी बिते दाजु(भाइ
प्रतिक्रिया

यो पनि पढौँ

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए

लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा

शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

भर्खरै

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

  • मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

  • गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech