
सुशील खनाल
धुर्कोट गा पा ५ बस्तु गुल्मी कमलाबन स्थित महत्त्वपूर्ण बिचित्र गुफालाइ इस्मा गा पा रामदल९तम्घास सिमल्टारी हाइवए० बाट धुर्कोटको गुफा लाई जोड्ने ३७० मिटर लामो झोलुङ्गे पुलको उद्घाटन धुर्कोट गा पा प्रमुख भुपाल पोख्रेल ले गर्नु भएको छ।
गुफा सम्रक्षण समितिका अध्यक्ष श्री युबराज भण्डारी को अध्यक्षतामा बसेको बिशेश समारोहमा गा पा उप प्रमुख सीता गिरी, प्रमुख प्र अधिकृत , वाड न ५ का वाड अध्यक्ष लगायतका बिशिस्ट ब्याक्तित्व हरुको उपस्थिति रहेको थियो।
यश पुल निर्माण योजना छनोट कार्यमा बिशेश सहयोग गर्ने श्री टिकाराम ढकाल,धुर्कोट गा पा लगायत सम्बन्ध पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो।